भारतको भर नपरी पाटनमा पुनर्निर्माण : कलानगरीमा पनि सरकारी ठेक्काकै समस्या :: Pahilopost.com

ललितपुर : विश्व कला परिषद्ले ललितपुर महानगरभित्र पर्ने पाटन क्षेत्रलाई गत कार्तिकमा विश्वकै ३५ औं 'कला नगरी' घोषणा गर्‍यो। १६ औं र १७ शताब्दीतिर सिद्धिनरसिंह मल्ल, श्रीनिवास मल्ल र योगनरेन्द्र मल्लले पाटन दरबारमा विभिन्न सम्पदा निर्माण गरी काष्ठकलाले निपूर्ण मन्दिर, पाटी, सत्तलहरु बनाएका थिए। तर, २०७२ सालको भूकम्पले पाटनका

सम्बन्धित सामग्री

तातोपानी पुग्ने सडक सरकारी बेवास्ताले जीर्ण

न भूकम्पले भत्काएका घरको भग्नावशेष हटाइयो, न सडक पुनर्निर्माण भयो १२ वैशाख ०७२ को भूकम्पअघि कोदारी सडकले चीनसँगको अन्तर्राष्ट्रिय नाका तातोपानीको भार जेनतेन थेगेको थियो । त्यसयता जीर्ण बनेको सडक मर्मत नहुँदा...

भूकम्पले क्षतिग्रस्त ७ हजार विद्यालयको पुनर्निर्माण, ३९१ निर्माणाधीन

११ वैशाख, काठमाडौं। २०७२ वैशाखको भूकम्पले ९ हजार बढी विद्यालय क्षतिग्रस्त बनाएको मध्ये ७ हजार बढी विद्यालयको पुनर्निर्माण सकिएको छ। केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा)को तथ्यांक अनुसार विद्यालय व्यवस्थापन समिति मार्फत ५ हजार ९५५ विद्यालयको, निर्माण व्यवसायी मार्फत ४४८ विद्यालयको र गैर सरकारी संस्था मार्फत ७८७ विद्यालयको गरी ७ हजार १९० विद्यालयको पुनर्निर्माण सम्पन्न भएको […]

केशर महलमा व्यापारिक दाउ सुरु

.सं. २०७२ को भूकम्पबाट क्षतिग्रस्त केशर महलको पुनर्निर्माण जारी छ । पुनर्निर्माण नसकिँदै त्यसको उपयोगिताका सम्बन्धमा व्यापारिक दाउ सुरु भएको छ । यस कार्यमा पर्यटन क्षेत्रमा संलग्न व्यक्ति र सरकारी अधिकारीहरू पनि जोडिएका छन् । त्यसै क्रममा केशर पुस्तकालयलाई एउटा कुनामा सीमित बनाएर केशर महल र त्यसले चर्चिएको समग्र जग्गालाई व्यापारिक प्रयोजनमा लगाउने योजनाको प्रारूप तयार गरिएको छ ।केशर महलको पुनर्निर्माणपछि त्यहाँको संरचना के कसरी प्रयोग गर्न सकिन्छ भन्नेबारे सुझाव दिन गठित कार्यदलले तयार पारेको अध

भूकम्पमा भत्केका क्याम्पसमा साढे ६ वर्षसम्म पुगेन पुनर्निर्माण प्राधिकरण

०७२ को भूकम्पले देशका सयौँ शिक्षण संस्थाका भवन क्षतिग्रस्त बने । धेरै सरकारी विद्यालय र क्याम्पसका भवन भत्किए, जीर्ण भए । तर, भूकम्प गएको साढे ६ वर्ष बितिसक्दा पनि ती भवनको पुनर्निर्माण...

पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी हस्तान्तरण : विभागलाई निजी आवासको जिम्मा

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको जिम्मेवारी हस्तान्तरण भएको छ। सम्बन्धित विभाग, मन्त्रालय लगायतलाई बुधबार जिम्मेवारी हस्तान्तरण गरिएको हो। प्रधानमन्त्री एवं प्राधिकरणका निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा ९ भदौमा बसेको  बैठकले प्राधिकरणको जिम्मेवारी हस्तान्तरण गर्ने निर्णय गरेको थियो। भवन निर्माण विभाग, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय (स्थानीय पूर्वाधार विभाग), शिक्षा मन्त्रालयलाई प्राधिकरणको जिम्मेवारी हस्तान्तरण गरिएको हो। निजी आवा

सरकारी बेवास्ताले मासिँदै त्रिचन्द्र कलेज

मुलुककै जेठो त्रिचन्द्र कलेज सरकारको बेवास्ताका कारण मेटिने अवस्थामा पुगेको छ । २०७२ सालको महाभूकम्पले भत्काएका भवनहरु समयमै पुनर्निर्माण हुन नसक्दा ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेका कलेजका भवनहरु भत्किएर सकिने अवस्थामा पुगेका छन् ।भवनहरु जिर्णोद्धार हुन नसक्दा विद्यार्थीहरु जोखिम मोलेर पढ्न बाध्य छन् । त्रिचन्द्र क्याम्पस भूगर्व शिक्षण विभागका प्रमुख अनन्तप्रसाद गजुरेलका अनुसार कलेजका भवनहरुमा […]

सार्वजनिक संरचनातर्फको पुनर्निर्माण ८८ प्रतिशत सम्पन्न

काठमाडौं।राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सार्वजनिक संरचनातर्फको पुनर्निर्माण कार्य ८८ प्रतिशत सम्पन्न भएको जानकारी दिएको छ। सार्वजनिक संरचनातर्फ हालसम्म ६ हजार ६४७ विद्यालयको पुनर्निर्माण सम्पन्न भइसकेको छ। ९०६ विद्यालयको पुनर्निर्माण कार्य जारी रहेको प्राधिकरणले जनाएको छ। त्यस्तै, ७५१वटा स्वास्थ्य संस्था (६४.५२ प्रतिशत), ५८६ पुरातात्विक सम्पदा (६३.७० प्रतिशत), ३८८ सरकारी भवनहरु (९३.४९ प्रतिशत ) र २१६ सुरक्षा निकायका भवनहरु (शतप्रतिशत)को पुनर्निर्माण भइसकेको छ।

६९८ स्वास्थ्य संस्था ठडिए

काठमाडौं। २०७२ वैशाख १२ गतेको भूमम्पले क्षतिग्रस्त बनेका १ हजार १९७ स्वास्थ्य संस्थामध्ये ६९८ को पुनर्निर्माण कार्य सम्पन्न भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अहिले २९६ स्वास्थ्य संस्थाको पुनर्निर्माण जारी रहेको जनाएको छ। प्राधिकरणका अनुसार क्षतिग्रस्त ४१५ सरकारी भवनमध्ये ९० प्रतिशतको पुनर्निर्माण सम्पन्न भइसकेको छ। यस्तै प्राधिकरणअन्तर्गत निर्माण भइरहेका सुरक्षा निकायका २१६ वटा संरचनामध्ये २१४ को पुनर्निर्माण सम्पन्न भइसकेको छ।

भूकम्पबाट प्रभावित देशभरका ६ हजार बढी विद्यालय पुनर्निर्माण

काठमाडौं : भूकम्पबाट प्रभावित भएका ६ हजार २ सय ४६ सरकारी विद्यालय पुनर्निर्माण भएको छ। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार ७ हजार ५ सय ५३ विद्यालयको क्षति भएको थियो।प्राधिकरणका कार्यकारी अधिकृत (सिइओ) सुशील ज्ञवालीका अनुसार १३ सय ७ विद्यालयको पुनःनिर्माण भइरहेको छ। २०७२ वैशाख १२ गते गएको महाभूकम्पले देशभर धेरै विद्यालय तथा धनजन क्षति गरेको थियो। काभ्रेपलाञ्चोक, नमोबुद्ध नगरपलिका–८ दाप्चास्थित पुनर्निर्माणसम्पन्न श्री दाप्चा माध्यमिक विद्यालय । हालसम्म भूकम्पबाट...Posted by

निजी आवास ७७, विद्यालय ८० र सरकारी भवन ९५ प्रतिशत पुनर्निर्माण

काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण र पुनर्स्थापनाका क्षेत्रमा तीन वर्षमा भएका