काठमाडौं : वाग्मती र गण्डकी प्रदेशमा दर्ता भएका सबै खालका सवारीसाधनले असार मसान्तसम्म अनिवार्य रुपमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने भएको छ। यातायात व्यवस्था विभागले एक सूचना निकालेर यी दुई प्रदेशका कार्यालयहरु दर्ता कायम रहेका सवारीसाधन इम्बोस्ड नम्बर प्लेट जडान नगरे साउन १ गतेदेखि कारबाही गर्ने चेतावनी दिएको छ। …