उद्योगमा सडक र विद्युत आफैं बनाए ७५ शोधभर्ना

सरकारले औद्योगिक पूर्वाधार संरचना निर्माणमा निजी क्षेत्रलाई संलग्न गराई शोधभर्ना दिने कार्यक्रम अघि बढाएको छ । चालू आर्थिक वर्षको बजेटमा उल्लेख भएको यो कार्यक्रम आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा बल्ल कार्यान्वयन सुरु भएको हो । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय झन्डै ८ महिना मन्त्रीविहीन हुँदा अलपत्र परेको यो कार्यक्रम नयाँ मन्त्रीको पद बहालीसँगै […]

सम्बन्धित सामग्री

सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने प्राधिकरणको चेतावनी

नेपाल विद्युत प्राधिकरणले सडक बत्तीको विद्युत लाइन जुनसुकै बेला काट्ने चेतावनी दिएको छ।

सडक र विद्युत पुगेपछि बघौडा बन्यो सुगम

यातायात, सञ्चार, शिक्षा, स्वास्थ्य र विकासका पूर्वाधार प्रयाप्त नभएको बाँकेको नरैनापुर बघौडामा सडक र विद्युत पुगेपछि हाल आएर सो क्षेत्र सुगम बनेको छ ।

बालबालिका हिँड्ने सडकमा विद्युत प्राधिकरणको पासो (तस्बिरहरु)

तस्बिरमा तारैतारले ढाकिएको सडक कीर्तिपुरको हो। दैनिक हजारौँ मानिसहरु ओहोरदोहोर गर्ने यस सडक नेपाल विद्युत प्राधिकरणले फ्याँकेका तारैतारले ढाकिएको छ। सडकमा रहेका दुईवटा बिजुलीका पोल फेर्ने क्रममा विद्युत प्राधिकरणले जथाभावी तार काटेर बाटोमा छरिदिएको स्थानीय बताउँछन्। करिब एक सातादेखि यसरी सडकमा तार नपन्छाइएका कारण कतिपय स्कुल जाने बालबालिका तारमा अल्झिएर लडेको स्थानीय बताउँछन्। नाङ्गै अवस्थामा […]

सप्तरीमा टिपरको ठक्करले बालिकाको मृत्यु

सप्तरी– रूपनी गाउँपालिका राजविराज सडक खण्डको विद्युत प्राधिकरण कार्यालयनजिक टिपरले ठक्कर दिँदा एक बालिकाको घटनास्थलमा नै मृत्यु भएको छ । मृत्यु हुनेमा रूपनी गाउँपालिका-१ का शिवशंकर यादवकी छोरी रीता यादव रहेकी छिन् । उनलाई घरबाट साइकलमा मावि नकटी रायपुर विद्यालय साइकलमा आउने क्रममा टिपरले ठक्कर दिएको स्थानीयको भनाइ रहेको छ । बालिकाको मृत्यु भएपछि विद्यालयका […]

तारे होटल, सिमेन्ट र फलाम उद्योगमा सरकारी खर्चमै औद्योगिक पूर्वाधार

तारे होटाल, सिमेन्ट तथा फलाम उद्योगमा सरकारी खर्चमै औद्योगिक पूर्वाधार बन्ने भएको छ । सरकारले तारे होटल तथा सिमेन्ट र फलाम उद्योगमा पहुँच सडक तथा विद्युत प्रसारण लाइन निर्माणमा लागत साझेदारीका लागि आह्वान गरेको छ । जसअनुसार उद्योगी स्वयमले औद्योगिक पूर्वाधार निर्माण गरेमा कूल लागतको ७५ प्रतिशता सम्म शोधभर्ना पाउनेछन् ।उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले […]

मेलम्ची बाढी : खाद्यान्न लिन ८ घण्टा हिँड्नुपर्ने बाध्यता

सिन्धुपाल्चोक – मेलम्ची खोलामा आएको बाढीले स्थानीयमा अनेकौं समस्या थपिएका छन् । बाढीका कारण सडक सञ्जाल, विद्युत सेवा र टेलीफोन सम्पर्कबाट स्थानीय वञ्चित हुन थालेका छन् । हेलम्बुको हिमाली बस्ती मेलम्ची घ्याङ, तार्के घ्याङ, नाकोते जस्ता ठाउँहरु सडक, विद्युत तथा सञ्चारबाट पूर्णरुपमा विच्छेद भएका छन् । मेलम्ची घ्याङका स्थानीयलाई खाद्यान्न र औषधि लानै समस्या भएको छ । हेलिकप्टर आउँदा राहतको सास फेरे पनि बाढी आउँदा मन कहालिएर आउने हेलम्बुका बाढी प्रभावितहरु बताँउछन् ।  असार १ गते आएको बाढीले हेलम्बु देखि मेलम्ची &n...