लेवनानका ३० प्रतिशत बालबालिका खाद्य अभावको चपेटामा

लेवनानका ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभावको समस्या रहेको पाइएको छ। संयुक्त राष्ट्रसंघ बालकोष (युनिसेफ)ले बिहीबार सार्वजनिक गरेको तथ्यांकमा अघिल्लो महिना ३० प्रतिशतभन्दा बढी बालबालिकालाई खाद्य अभाव रहेको उल्लेख छ।'खाद्य अभावको समस्यामा कमी आएको पाइएको छैन। खाद्य अभावको समस्या नराम्रो अवस्थामा छ। यसले बालबालिकाको स्वास्थ्य, शिक्षा र अन्य विकासमा समेत समस्या उत्पन्न गराएको छ', लेवनानका लागि युनिसेफका प्रतिनिधि युकेइ मोकौले भने। 'लेवनानका दश मध्ये एक बालबालिका काममा जाने

सम्बन्धित सामग्री

अफगानिस्तानमा दश लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको जोखिममा : डब्लुएचओ

काबुल, ६ पुस । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले अफगानिस्तानमा १० लाखभन्दा बढी बालबालिका गम्भीर कुपोषणको चपेटामा परेको जनाएको छ । काबुलबाट प्रसारण हुने अफगानी समाचार च्यानल टोलो न्यूजका अनुसार डब्लुएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयेससले कुपोषणविरुद्ध लड्न अफगानिस्तानलाई १८ करोड ५० लाख अमेरिकी डलर आवश्यक पर्ने बताएका छन् । उनले एक्स (ट्वीटर) मा लेखेका छन्, […]

दक्षिण एशियाका ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा

एजेन्सी । जलवायु परिवर्तनको प्रभाव बढ्दै जाँदा दक्षिण एसियाका ४६ करोड बालबालिका अत्यधिक गर्मीको मारमा परेको तथ्यांक सार्वजनिक भएको छ । संयुक्त राष्ट्रसंघीय बालबालिका सम्बन्धी निकाय युनिसेफले सार्वजनिक गरेको तथ्यांक अनुसार दक्षिण एशियामा तीन चौथाई बालबालिका गर्मीको चपेटामा परेका हुन् । सावधानी नअपनाए थप मारमा पर्ने चेतावनी युनिफेमले दिएको छ । तथ्यांक सार्वजनिक गर्दै युनिसेफका […]

सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ। एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाले चेतावनी दिएको हो। सेभ द चिल्ड्रेनले सोमालियाको राजधानी मोगादिसुमा बुधबार साँझ जारी गरेको विज्ञप्तिमा मानवीय आवश्यकता उच्च […]

सोमालियाका १८ लाख बालबालिका कुपोषणको जोखिममा

काठमाडौँ – सोमालियामा यस वर्ष पाँच वर्षमुनिका करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने अनुमान गरिएको छ । एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाल तत्कालका लागि अनिकालको जोखिम टरेको तर करिब १८ लाख बालबालिका कुपोषणको चपेटामा पर्न सक्ने एक अन्तर्राष्ट्रिय परोपकारी संस्थाले चेतावनी दिएको हो । सेभ द चिल्ड्रेनले सोमालियाको राजधानी मोगादिसुमा बुधबार साँझ जारी गरेको […]

युक्रेन र रुस युद्धले ४० लाख बालबालिका गरिबीको चपेटामा

कीभ – रुस र युक्रेनबीचको युद्ध चर्किदै जाँदा दुवै देशका बालबालिका सबैभन्दा बढी प्रभावित भएको युनिसेफको युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले बताएको अल जजिराले उल्लेख गरेको छ। संयुक्त राष्ट्रसंघ बाल एजेन्सीको प्रतिवेदन अनुसार २२ देशको अध्ययनले युक्रेनमा रुसको आक्रमणले गहिरो आर्थिक सङ्कट बढ्दै गएको देखाएको छ । युक्रेनमा युद्धका कारण उत्पन्न आर्थिक […]

श्रीलंकाका बालबालिका भोकमरीको जोखिममा

आर्थिक संकटका कारण  श्रीलंकाका बालबालिका भोकमरीको चपेटामा रहेको राष्ट्रसंघले चेतावनी दिएको छ । दक्षिण एसियाका अन्य देशहरुले पनि यस्तै नियति भोग्नुपर्ने राष्ट्रसंघले चेतावनी दिएको छ ।विदेशी सञ्चित मुद्राको अभावमा देशले अत्यावश्यक वस्तुको आपूर्ति हुन सकेको छैन् । जसका कारण खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक सामग्रीको अभाव छ । नियमित खाना छाड्ने परिवारहरूले संकटलाई तीव्र रूपमा महसुस गरिरहेका संयुक्त राष्ट्रसंघीय बाल निकाय युनिसेफका दक्षिण एशिया निर्देशक जर्ज लारिया–एडजेईले जानकारी दिए ।&

युरोपका विभिन्न शहर आँधीको चपेटामा, तीन बालबालिकासहित १३ जनाको मृत्यु

काठमाडौं । युरोपका विभिन्न शहर भीषण आँधीको चपेटामा परेका छन् । आँधीमा परि तीन बालबालिका सहित १३ जनाको मृत्यु भएको छ । आँधीका कारण इटाली, अष्ट्रिया, फ्रान्सका जनता प्रभावित भएका छन् । भारी वर्षासँगै आएको आँधीका कारण सडक यातायात अवरूद्ध हुनुका साथै हवाई सेवा समेत प्रभावित भएको छ । प्रतिघण्टा सरदर २ सय २४ किलोमिटरको […]

प्यालेस्टिन र इजरायल द्वन्द्व : चपेटामा बालबालिका

इजरायली सेनाले कब्जा गरेको क्षेत्र र प्यालेस्टाइनमा भएका घटनामा बालबालिकाहरु सबैभन्दा बढि प्रभावित बनेका छन्। यस वर्षको शुरुदेखि हालसम्म करिब ४० प्यालेस्टाइनी बालबालिकाको मृत्यु भएको संयुक्त राष्ट्रसंघीय मानव अधिकार प्रमुख उच्चायुक्त मिशेल बाचेलेटले एक विज्ञप्तिमार्फत बताएका छन्।‘द्वन्द्वको क्रममा कुनै पनि बालबालिकालाई चोट पुर्‍याउनु गहिरो चिन्ताजनक कुरा हो। र यसवर्ष धेरै बालबालिकाको हत्या र अपाङ्गसमेत पारिएको अव्यावहारिक हो,’ अल जजीराले ब्याचेलेटलाई उद्धृत गर्दै जनाएको छ।गत

पाकिस्तान बाढीको चपेटामा, बाढीका कारण ५७ जनाको मृत्यु

काठमाडौं । पाकिस्तान बाढीको चपेटामा परेकाे छ । पाकिस्तानमा भारी वर्षा र बाढीका कारण हालसम्म ५७ जनाको मृत्यु हाे । जसमा अधिकांश बालबालिका र महिला रहेका छन्। गत सातादेखि जारी भारी वर्षाका कारण हजारौं विस्थापित भएका छन् । पाकिस्तानको बलुचिस्तान क्षेत्र बाढीको चपेटामा पर्दा त्यहाँका सयौं नागरिक घरबारबिहीन बनेका छन् । भारी वर्षाले पाकिस्तानका ८ […]

स्वास्थ्यको सुझावलाई बेवास्ता, अलमलमा अभिभावक

नेपालमा कोभिड १९ को दोस्रो लहरको चपेटामा बालबालिका पनि पर्न थालेका छन्। तर विद्यालय बन्द गर्ने कि नगर्ने भन्नेबारे शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सिसिएमसीले ठोस निर्णय गर्न नसक्दा अभिभावकसमेत अन्योलमा छन्।...