सोमपाललाई लगातार दुई विकेट

काठमाडौं (हाम्रो खेलकुद) – तीव्र गतिका बलर सोमपाल कामीले पपुवा न्युगिनीसँगको दोस्रो ओडिआई खेलमा एकै ओभरमा लगातार दुई विकेट लिँदै नेपाललाई राम्रो सुरुवात दिलाएका छन् । २ सय ७९ रनको बलियो विजयी लक्ष्य पछ्याएको पपुवा न्युगिनीले ३ ओभरमा २ विकेट गुमाउँदै १६ रन बनाएको छ । लेगा सियाका १ र चाल्स अमिनी ६ रनमा अविजित […]

सम्बन्धित सामग्री

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट

नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।...

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट

नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।...

नेपालले लियो अफगानिस्तानको लगातार दुई विकेट

काठमाडौं,१२ माघ । आईसीसी यू–१९ विश्वकप क्रिकेट अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले अफगानिस्तानविरुद्ध पहिले फिल्डिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको इस्ट लन्डनस्थित बफेलो पार्कमा शुक्रबार दिउँसो टस हारेर नेपालले फिल्डिङको निम्तो पाएको हो । पहिला बलिङ गरिरहेको नेपालले लगातार २ विकेट हात पारेको छ । नेपालका लागि गुल्सन झा ले पहिलो ओभरमै सफलता […]

राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एसिसी इस्ट जोन कपको सेमिफाइनल खेलमा सिंगापुरविरुद्ध राम्रो सुरुवातपछि लगातार विकेट गुमाएको छ । मलेसियाको बायोमास ओभल क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले २१ ओभरमा ४ विकेट गुमाउँदै १ सय रन बनाएको छ । नेपालका प्रतिक भट्टाराई र सन्तोष यादव समान एक रनमा क्रिजमा छन् । नेपाललाई ओपनर […] The post राम्रो सुरुवातपछि नेपाल लगातार विकेट गुमायो first appeared on Hamro Khelkud.

सन्दीप लगातार ३३ इनिङपछि विकेट विहीन

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेको ओडिआई क्रिकेटमा लगातार ३३ इनिङ पछि विकेट विहीन बनेका छन् । आइसिसी एकदिवसीय विश्वकप छनोट अन्तर्गत जिम्बावेविरुद्ध विकेट विहीन बनेसँगै उक्त यात्रा समाप्त भएको हो । जिम्बावेविरुद्ध सन्दीपले १० ओभरमा ७७ रन खर्चेर विकेट लिन सकेनन् । यसअघि सन्दीप पछिल्लो पटक २०२० फेब्रुअरी ९ मा […] The post सन्दीप लगातार ३३ इनिङपछि विकेट विहीन first appeared on Hamro Khelkud.

नेपाललाई झट्का, लगातार तीन विकेट झर्यो

नेपालले लगातार तीन विकेट गुमाएको छ। पहिलो विकेटमा ओपनर कुशल भूर्तेल ४३ रन बनाएर आउट भए। भने लगत्तै आएका भीम सार्की पनि एक रनमा आउट भए। तेस्राे विकेटमा आशिफ शेख र आउट भए...

राशिद पहिलो पटक लगातार तीन खेलमा विकेट विहीन

एजेन्सी – वर्तमान समयमा विश्व क्रिकेटका उत्कृष्ट लेगस्पिनर राशिद खान आफ्नो अन्तर्राष्ट्रिय करिअरमा पहिलो पटक लगातार तीन खेलमा विकेट विहीन वनेका छन् । अफगानिस्तानका राशिद खान आयरल्यान्डसँगको सुरुवाती तीन टि२० आई खेलमा लगातार विकेट विहीन बनेका हुन् । पाँच टि२० आई सिरिजमा अफगानिस्तान २–१ ले पछि छ । सुरुवाती दुई खेल गुमाएको अफगानिस्तानले शुक्रबार राती […]

सोमपालले लिए पीएनजीविरुद्ध लगातार २ विकेट

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाली बलर सोमपाल कामीले लगातार दुई विकेट लिएका छन्। नेपालसँग एक दिवसीय सिरिज खेलिरहेको पीएनजीको पहिलो विकेटका रूपमा उनले टोनी उराको विकेट लिएका हुन् भने दोस्रो विकेटका रूपमा असाड बलाको विकेट लिएका हुन्। पीएनजी ताजा अवस्थामा १।४ ओभर खेल्दै ९ रनमा रहेको छ। टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका […]

अन्तिम ओभरमा चार विकेट

होल्डर लगातार चार बलमा चार विकेट लिने चौथो खेलाडी भए। यसअघि श्रीलंकाका लासिथ मालिङ्गा, अफगानिस्तानका रासिद खान र आयरल्यान्डका कर्टिस काम्फेरले ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको चार बलमा चार विकेट लिएका छन्।...

टि२० विश्वकप : कर्टिसले लिए चार बलमा लगातार चार विकेट

एजेन्सी – आयरल्यान्डका तीव्र गतिका युवा बलिङ अलराउन्डर कर्टिस क्याम्फरले आइसिसी टि२० विश्वकप समूह ए को पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध चार बलमा लगातार चार विकेट लिएका छन् । कर्टिसको लगातार चार विकेटसँगै नेदरल्यान्ड्सले आयरल्यान्डलाई १ सय ७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ […]