सोमपालले लिए पीएनजीविरुद्ध लगातार २ विकेट

काठमाडौँ । पपुवा न्युगिनी (पीएनजी)विरुद्ध नेपाली बलर सोमपाल कामीले लगातार दुई विकेट लिएका छन्। नेपालसँग एक दिवसीय सिरिज खेलिरहेको पीएनजीको पहिलो विकेटका रूपमा उनले टोनी उराको विकेट लिएका हुन् भने दोस्रो विकेटका रूपमा असाड बलाको विकेट लिएका हुन्। पीएनजी ताजा अवस्थामा १।४ ओभर खेल्दै ९ रनमा रहेको छ। टस जितेर ब्याटिगं रोजेको नेपालले पीएनजीलाई जितका […]

सम्बन्धित सामग्री

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट

नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।...

पपुवा न्युगिनीको ७ विकेट पतन, कुशलले लिए २ विकेट

नेपालले दिएको १९९ रनको लक्ष्यसहित मैदान उत्रेको पपुवा न्युगिनीले लगातार सातौँ विकेट गुमाएको हो।...

त्रिकोणात्मक टी–२०मा हङकङ ९४ रनमा समेटियो, करनले लिए ४ विकेट

काठमाडौं, २ कात्तिक।त्रिकोणात्मक टी–२०अन्तर्राष्ट्रिय क्रिकेट शृंखलाअन्तर्गत नेपालविरुद्ध खेलिरहेको हङकङ ९४रनमा समेटिएको छ। हङकङले १९.३ओभरमा सबै विकेट गुमाएर ९४रन जोड्यो।नेपालका करन केसीले ४तथा सोमपाल कामी र अविनाश बोहराले २÷२विकेट लिए। कुशल मल्ल र मौसम ढकालले एक÷एक विकेट हात पारे।हङकङका यासिम मुर्ताजाले सर्वाधिक ३६रन बनाए।१४ रन जोड्दा सुरुवाती ४ विकेट गुमाएको हङकङ लगातार दबाबमा आएको थियो।

नेपालको लगातार तेस्रो जित, करणले लिए पाँच विकेट

काठमाडौं, १७ चैत । त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिज अन्तर्गत पपुवा न्युगिनी (पीएनजी) विरुद्धको दोस्रो खेलमा नेपालले ३७ रनको जित निकालेको छ । त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा पीएनजी लाई ३७ रनले हराउँदै नेपाल टी–२० अन्तर्राष्ट्रिय सिरिजको फाइनल प्रवेश गरेको हो । नेपालले दिएको २ सय ४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९ ओभर ४ बलमा […]

सोमपाल कामीले लिए लगातार दुई बलमा दुई विकेट

१२ चैत, काठमाडौं । पपुवा न्यूगिनी पीएनजीविरुद्धको दोश्रो एक दिवसीय क्रिकेटमा सोमपाल कामीले लगातार दुई बलमा दुई विकेट लिएका छन् । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २७९ रनको लक्ष्य पछ्याएको पीएनजीका ब्याट्सम्यानलाई सोमपालले दोश्रो ओभरको दोश्रो र तेश्रो बलमा आउट गरेका हुन् । उनले ओनर टोनी उरालाई कुशल भुर्तेलको हातबाट क्याच गराए । यस्तै […]

यूएईविरुद्ध नेपाललाई दोस्रो सफलता, सोमपालले लिए दुई विकेट

काठमाडौं, ४ चैत । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय सिरिजको दोस्रो खेलमा नेपालले अहिले यूएईविरुद्ध खेल्दैछ । नेपालले टस हारेर बलिङ गर्दैछ । सारजाह क्रिकेट मैदानमा जारी खेलमा छैठौं ओभर चलिरहँदा नेपालले दोस्रो सफलता हात पारेको छ । सोमपाल कामीले लगातार दुई विकेट लिए । यूएईले ६.१ ओभरमा दुई विकेटको नोक्सानीमा २९ […]

नेपाललाई चौथो सफलता, अभिनासले लिए दुई विकेट

काठमाडौं, १० फागुन । आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपालले चौथो सफलता हात पारेको छ । ओमानको अल अमेरात क्रिकेट मैदानमा जारी सेमिफाइनल खेलमा नेपालका लागि अभिनास बोहोराले लगातार दुई विकेट लिए । उनले तेस्रो र चौथो विकेट लिएका हुन् । नेपालका लागि पहिलो विकेट जितेन्द्र मुखिया र दोस्रो विकेट कप्तान सन्दीप […]

टि२० विश्वकप : कर्टिसले लिए चार बलमा लगातार चार विकेट

एजेन्सी – आयरल्यान्डका तीव्र गतिका युवा बलिङ अलराउन्डर कर्टिस क्याम्फरले आइसिसी टि२० विश्वकप समूह ए को पहिलो खेलमा नेदरल्यान्ड्सविरुद्ध चार बलमा लगातार चार विकेट लिएका छन् । कर्टिसको लगातार चार विकेटसँगै नेदरल्यान्ड्सले आयरल्यान्डलाई १ सय ७ रनको सामान्य विजयी लक्ष्य दिएको छ । आबूधाबीमा टस जितेर ब्याटिङको रोजेको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा १ सय ६ […]

करणले लिए तेस्रो विकेट

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले तेस्रोे विकेट लिएको छ । करण केसीको बलमा आयान खान बोल्ड हुन पुगेका हुन् । यो सँगै करणले लगातार तीन विकेट हात पारेको छ । ओमानको पहिलो विकेटको रुपमा जतिन्दर सिहंलाई करण केसीले नै आउट बनाएका थिए भने […]

ओमानविरुद्ध करणले लिए दोस्रो विकेट

काठमाडौं, ३ असोज । आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तराष्ट्रिय सिरिजको ओमान विरुद्धको खेलमा नेपालले दोस्रो विकेट लिएको छ । करण केसीको बलमा मोहम्मद नादिम क्याच आउट हुन पुगेका हुन् । यो सँगै करणले लगातार दुई विकेट लिएको छ । ओमानको पहिलो विकेटको रुपमा जतिन्दर सिहंलाई करण केसीले नै आउट बनाएका थिए । […]