मेलम्चीका बाढीपीडितलाई मल्हम लगाउँदै कलाकारहरु

रश्मी थापा सिन्धुपाल्चोकको मेलम्चीस्थित इन्द्रावती नदीमा मंगलबार आएको बाढी पहिरोका कारण घरबारविहीन भएर बिचल्लीमा परेका मेलम्ची बजारका स्थानीयबासीको सहयोगका लागि कलाकारहरु जुटेका छन्। फिल्म निर्माता तथा निर्देशक मिलन चाम्स, अभिनेत्री आँचल शर्मा र उनका पति उदीप श्रेष्ठ बिहीबार ५० परिवारको लागि राहत लिएर मेलम्ची बजार पुगेका छन्। उनीहरुले मेलम्ची पुगेर बाढीपहिरो पीडितलाई सहयोग उपलब्ध गराएका […]

सम्बन्धित सामग्री

एमाले सचिवालय बैठक जारी, समानुपातिक सांसद टुँगो लगाउँदै

काठमाडौं, २४ मंसिर । नेकपा (एमाले) को सचिवालय बैठक जारी छ । आजको बैठकले समानुपातिक सांसदको टुंगो लगाउने भएको छ । एमालेले आजको बैठकबाट समानुपातिकतर्फको ३४ सांसदको टुंगो लगाउँदै छ।

बच्चा चोरको आरोप लगाउँदै साधुहरूमाथि कुटपिट भएको भिडियो भाइरल

बच्चा चोरको आरोप लगाउँदै साधुहरूमाथि कुटपिट भएको भिडियो भाइरल भएपछि प्रहरीले घटनाबारे छानबिन थालेको छ ।

सडकको स्तरवृद्धि गर्न पर्खाल लगाउँदै कामदार

सडकको स्तरवृद्धि गर्न पर्खाल लगाउँदै कामदार : स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित डुम्रीकोट–मिर्दी सडकखण्डको बिपीचोकमा सडक स्तरवृद्धिका लागि पर्खाल लगाउँदै कामदार । तस्बिर : रासस

सडकको स्तरवृद्धि गर्न पर्खाल लगाउँदै कामदार : स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित

सडकको स्तरवृद्धि गर्न पर्खाल लगाउँदै कामदार : स्याङ्जाको वालिङ नगरपालिका–८ स्थित डुम्रीकोट–मिर्दी सडकखण्डको बिपीचोकमा सडक स्तरवृद्धिका लागि पर्खाल लगाउँदै कामदार । तस्बिर : रासस

पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको पूर्वाधार कर तत्काल नहट्ने

पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर अर्थ मन्त्रालयले तत्काल नहटाउने भएको छ। आर्थिक ऐन संसद्मा विचाराधीन रहेको अवस्थामा उक्त कर हटाउन नमिल्ने मन्त्रालयले जनाएको हो।  हाल सरकारले पेट्रोलियममा १० रुपैयाँ पूर्वाधार...

सरकारले पेट्रोलियममा लगाउँदै आएको कर घटाउने

सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करबापतको केहि शुल्क घटाउने भएको छ। गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर घटाउने सहमती गरेको हो। बैठकले भन्सारबापत लाग्ने...

ढाकाको कपडा बुन्न तान लगाउँदै महिला (फोटोफिचर)

फुङ्लिङ, २८ पुस । ताप्लेजुङको फुङ्लिङ नगरपालिका—७ अवस्थित सोनी ढाका उद्योगमा ढाकाको कपडा बुन्न तान लगाउँदै महिला । तस्बिरः—दिलकुमार लिम्बू÷रासस

गंगाजमुनामा जात्रा लगाउँदै गंगाजमुना पालिका

धादिङ-‘सुरक्षित सुन्दर समृद्ध गंगाजमुना, कृषि पर्यटन, पूर्वाधार विकास हाम्रो चाहना’ गंगाजमुना गाउँपालिकाको श्लो गान हो । ऐतिहासिक र धार्मिक महत्व बोेकेको गंगाजमुना झरनाको नामबाट गाउँपालिकाको नामाकरण भएको हो । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको जंगाजमुनाको मेलालाई गंगाजमुना गाउँपालिकाले गाउँपालिका गठन भएदेखि नै विशेष महत्वका साथ जात्रा लगाउँदै आएको छ । हरेक वर्ष हरिबोधनी एकादशीका अघिल्लो […]

फेरी लगाउँदै आएका धनकुमार जोगी

दिक्तेल बजारमा फेरी लगाउँदै आएका दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेका  धनकुमार जोगी । पछिल्लो समय प्रत्येक गाउँमा पुगेर घरघर डुल्दै फेरी लगाउने प्रचलन हराउँदै गएको छ ।

मेहन्दी लगाउँदै युवती

साउन महिनामा नयाँ सडक आसपास क्षेत्रमा मेहन्दी लगाउँदै युवती । हिन्दु नारीले हरियो चुरापोते, मेहन्दी लगाउने र शिवजीको व्रत बस्ने चलन छ । तस्वीर, रासस