पेट्रोलियम पदार्थमा सरकारले लगाउँदै आएको पूर्वाधार कर तत्काल नहट्ने

पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर अर्थ मन्त्रालयले तत्काल नहटाउने भएको छ। आर्थिक ऐन संसद्मा विचाराधीन रहेको अवस्थामा उक्त कर हटाउन नमिल्ने मन्त्रालयले जनाएको हो।  हाल सरकारले पेट्रोलियममा १० रुपैयाँ पूर्वाधार...

सम्बन्धित सामग्री

पेट्रोलियम पदार्थमा सरकारले थप्यो कर

१५ जेठ, काठमाडौं । सरकारले पेट्रोलियम पदार्थ र कोइलामा हरित कर लगाएको छ । मंगलबार अर्थमन्त्री वर्षमान पुनले संघीय संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्ष २०८१/८२ को बजेट प्रस्तुत गर्दै उक्त कर लगाएको बताएका हुन् । ‘कार्बन …

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

काठमाडाैं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थ आयातको एकाधिकार पाएको नेपाल आयल निगमलाई निजीकरण नगरिने दोहोर्‍याएका छन्।आज आयोजित नेपाल एलपी ग्यास उद्योग सङ्घको २७ औँ वार्षिक साधारणसभामा उनले भने, 'निगमले निजी क्षेत्रको सहयोगमा नै नेपालमा पेट्रोलियम पदार्थको आपूर्ति गरिरहको छ, निगमलाई निजीकरण गरिँदैन।'सरकारले जनताप्रतिको दायित्व र जिम्मेवारीबोध गरेर पेट्रोलियम पदार्थमा लगाइँदै आइएको कर घटाइएको जनाउँदै उनले निगमको सञ्चित नोक्सानी कम गर्न अनावश्यक

एक वर्षमा तीन खर्ब २० अर्बको पेट्रोलियम आयात, १ खर्ब २० अर्ब राजश्व

एक वर्षको अवधिमा मुलुकमा तीन खर्ब १० अर्ब रुपियाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ भने सरकारले १ खर्ब २० अर्ब रुपियाँ राजश्व संकलन गरेको छ । यो रकम पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण बढेको हो । तीन अर्बको आयात हुँदा सवा एक खबै रुपैयाँ राजश्व संकलन गर्न सरकारले पेट्रोलियम पदार्थमा आधादर्जन कर लगाउने गरेको छ …

उद्योगमन्त्री बडू भन्छन्– पेट्रोलियम पदार्थमा अझै घाटा छ

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडूले पेट्रोलियम पदार्थमा लगाइएको कर १० रुपैयाँ घटाइएको बताएका छन् । सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग समिति बैठकमा उनले योभन्दा बढी घटाउन नसक्ने उनले स्पष्ट पारे ।  उनले पेट्रोलियम पदार्थ खरिदभन्दा बिक्री मूल्य कम हुँदा अझै पनि घाटा नै रहेको बताए ।...

मूल्यवृद्धिको कारक पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर : मिनेन्द्र रिजाल

काठमाडौं, २० जेठ । कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलिम पदार्थ आयातमा लगाइएका विभिन्न शिर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् । ‘ अहिले मात्र होइन […]

मूल्यवृद्धिको कारक पेट्रोलियम पदार्थमा लगाइएका विभिन्न कर : मिनेन्द्र रिजाल

काठमाडौँ- कांग्रेस सांसद मिनेन्द्र रिजालले पेट्रोलिम पदार्थ आयातमा लगाइएका विभिन्न शीर्षकका कर नै मूल्यवृद्धिको कारक रहेको बताएका छन् । शुक्रबार प्रतिनिधिसभामा भइरहेको मूल्यवृद्धिका सम्बन्धमा प्रस्तुत गरिएको जरुरी सार्वजनिक महत्त्वको प्रस्तावमाथिको छलफलमा भाग लिँदै उनले विभिन्न समयमा पेट्रोलियम पदार्थ आयातमा लगाइएको कर नै मूल्यवृद्धिको कारक रहेको बताएका हुन् । ‘अहिले मात्र होइन पहिलेदेखि नै सरकारले पैसा […]

पेट्रोलियम पदार्थमा कर घटाएर राहत दिनुपर्छ : सांसद थापा

काठमाडौं–नेपाली कांग्रेसका महामन्त्री तथा सांसद गगन थापाले तत्काल भएको मूल्यवृद्धिको समस्या समाधान गर्न  सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाएर तत्काल राहत दिनुपर्ने बताएका छन् । उनले संसद्मा दर्ता भएको मुल्यवृद्धि सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा बोल्दै यस्तो बताएका हुन् । ‘पेट्रोलियम पदार्थ हामी...

पेट्रोलियम पदार्थ : बूढीगण्डकी र भन्सार कर गरेर ५\५ रुपैयाँ घटाइने

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थमा लगाइएको कर घटाउन सैद्धान्तिक सहमति दिएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार सङ्घीय संसद्मा बोल्दै कर घटाउन मन्त्रिपरिषद्ले सैद्धान्तिक सहमति दिएको बताएका हुन् । पेट्रोलियम पदार्थको पूर्वाधार र भन्सार शुल्क घटाउन अर्थ मन्त्रालयलाई सैद्धान्तिक सहमति दिएको मन्त्रालयले जानकारी दिएको छ तर कुनमा कति घटाउने भन्ने निर्णय भइनसकेको […]

पेट्रोलियम पदार्थ भारतमा भन्दा नेपालमा महंगो

काठमाडौं । नेपालमा भन्दा भारतमा पेट्रोलियम पदार्थमा धेरै कर लाग्ने गरेको छ । तर, अहिले नेपालमा भन्दा भारतमा नै पेट्रोलको मूल्य सस्तो भएको छ । भारतमा प्रदेश सरकारले समेत पेट्रोलियम पदार्थबाट कर उठाउने गरेको छ । नेपालमा भने पेट्रोलियम पदार्थमा केन्द्र सरकारले मात्रै कर उठाउँछ । यसअघि नेपालमा भन्दा नेपालसँग सीमा जोडिएका भारतका पेट्रोल पम्पमा […]