सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको करबापतको केहि शुल्क घटाउने भएको छ। गत मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले पेट्रोलियम पदार्थमा लगाउँदै आएको १० रुपैयाँ पूर्वाधार कर घटाउने सहमती गरेको हो।
बैठकले भन्सारबापत लाग्ने...
निकासी तथा पैठारीमा कर लगाउने अधिकार सरकारी कार्यालय वा स्थानीय पालिकालाई हुने भए पनि झापाको एक पालिकामा रहेको क्याम्पसले भने कलेज संचालनका लागि निकासी कर लगाउँदै आएको छ । दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । सो क्याम्पस गौरीगञ्ज गाउँपालिकामा रहेको एकमात्र क्याम्पस हो …
दक्षिण झापाको गौरीगञ्ज बहुमुखी क्याम्पसले चर्को आर्थिक सङ्कट टार्नका लागि कृषि वस्तुमा निकासी कर लगाउँदै आएको छ । पालिकामा रहेको यो एकमात्र क्याम्पस हो ।
क्याम्पसले धान, चामल, पाटा,...
पेट्रोलियम पदार्थमा लगाउँदै आएको पूर्वाधार कर अर्थ मन्त्रालयले तत्काल नहटाउने भएको छ। आर्थिक ऐन संसद्मा विचाराधीन रहेको अवस्थामा उक्त कर हटाउन नमिल्ने मन्त्रालयले जनाएको हो।
हाल सरकारले पेट्रोलियममा १० रुपैयाँ पूर्वाधार...
काठमाडौँ– अर्थमन्त्रालयले डिजेल र पेट्रोलमा लाग्दै आएको पूर्वाधार कर घटाउने निर्णय गरेको छ । इन्धनको मूल्य बढेको भन्दै आलोचना भएपछि मन्त्रालयले बुढीगण्डकी जलविद्युत आयोजनाका लागि संकलन गर्दै आइरहेको पूर्वाधार कर घटाउने निर्णय गरेको हो । सरकारले डिजेल र पेट्रोलमा प्रतिलिटर १०–१० रुपैयाँका दरले पूर्वाधार कर लगाउँदै आएको थियो । हाल पेट्रोलको मूल्य प्रतिलिटर १८० रुपैयाँ तथा […]
काठमाडौं, १८ जेठ । सरकारले डिजेल र पेट्रोलमा लगाउँदै आएको पुर्वाधार कर हटाउने भएको छ । अर्थ मन्त्रालयले पेट्रोलियम पदार्थमा लाग्दै आएको १० रुपैयाँ पूर्वाधार कर हटाउन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई पत्र पठाएको छ । डिजेल र पेट्रोलमा लिटरमा १०÷१० रुपैयाँका दरले पुर्वाधार कर घटाउने निर्णय गरेको हो । पछिल्लो पटक मुल्य वृद्धिपछि पेट्रोलको […]
काठमाडौँ – मोबाइल आयातमा कर नबढाउन व्यवसायीहरुले आग्रह गरेका छन्। सरकारले आइतबार संसदमा पेश हुने आर्थिक वर्ष २०७९÷८० को बजेटमा मोबाइलमा कर बढाउने तयारी गरेको भन्दै व्यवसायीहरुले त्यसलाई रोक्न लविङ गरेका हुन्। हाल सरकारले मोबाइल आयात गर्दा २.५ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याटसहित गरी १५.८३ प्रतिशत कर लगाउँदै आएको छ। अहिलेकै अवस्थामा मोबाइलमा आयातमा […]
सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने भएको छ । शुक्रबार प्रतिनिधिसभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले सो कुरा जानकारी गराएका हुन ।उनका अनुसार १० जेठको मन्त्रिपरिषद्को बैठकले कर घटाउने निर्णय गरेको हो । कर घटाउने निर्णय भएतापनि कुन शिर्षकमा कति कर घटाउने भन्ने विषयमा अर्थ मन्त्रालयमा […]
काठमाडौँ – सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाउने तयारी गरेको छ। उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले शुक्रबार प्रतिनिधिसभामा उपभोक्तामाथि मूल्यवृद्धि परेको मार कम गर्न सरकारले कम घटाउने प्रक्रिया अघि बढाएको जानकारी दिएका हुन्। उनका अनुसार जेठ १० गते बसेको मन्त्रिपरिषदको बैठकमा कर घटाउने प्रस्ताव पेश भई अर्थ मन्त्रालयमा विचाराधीन रहेको छ। समय लिएर […]
१७ असोज, काठमाडौं । चालु आर्थिक वर्षका लागि सरकारले ल्याएको प्रतिस्थापन विधेयक (बजेट) ले लिएको कर नीतिका कारण स्टिल उद्योगीहरु विभाजित छन् । सरकारले स्पन्ज आइरन (फलामको कच्चा पदार्थ) मा लगाउँदै आएको भन्सारदर पूर्ण रुपमा हटाएर आयात हुने बिलेटमा अन्तशुल्क बढाएपछि स्टिल उद्योगीहरु सरकारी नीतिको पक्ष र विक्षमा उभिएका हुन् । एक पक्षले सरकाको नीतिका […]