गोरखा : जिल्लाको छेकम्पारमा चीज उद्योग सञ्चालनमा आएको छ। चुमनुब्री गाउँपालिकास्थित छेकम्पारको छुलेनिले चौँरी पालक कृषक समूहले चीज उत्पादन सुरु गरेको हो।
जिल्ला पशु सेवा कार्यालयको चौँरी संरक्षण कार्यक्रमअन्तर्गत चौँरी पाल्ने कृषकहरू संगठित भई व्यावसायिक चीज उत्पादन सुरु गरेका हुन्।
‘कार्यालयको चौँ...