बाँकेः विभिन्न संघसंस्थाले बाँकेका बाढीपीडितका नाममा राहत संकलन गरे पनि वास्तविक बाढीपीडितले राहत नपाएको गुनासो गरेका छन्।
आइतबार र सोमबार विभिन्न संघसंस्थाले बाढीपीडित क्षेत्रमा राहत वितरण गरेको बताए पनि राप्ती–सोनारी गाउँपालिका– ६, मेहमानपुरकी जानकी थारूले भने नपाएको बताइन्। उनले बाढीपीडि...