काठमाण्डाै – भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले देशको समृद्धिका लागि ठुलठूला भौतिक पूर्वाधार निर्माण गर्ने कार्यलाई तीव्रता दिनुपर्ने आवश्यकता रहेको बताउनुभएको छ ।
शनिबार नेपाल इन्जिनियरिङ परिषद्को नयाँ कार्यालय भवन शिलान्यास गर्दै मन्त्री नेम्पनङले ठुलठूला भौतिक पूर्वाधार निर्माण नगरी देश विकास सम्भव नभएको बताउनुभएको हो । नेपाल सरकारले बोकेको राष्ट्रिय आकांक्षालाई पूरा गर्न, समृद्धि र विकास प्राप्तिका लागि इन्जिनियरिङ क्षेत्रको महत्वपूर्ण भूमिका रहेको पनि बताउनुभयो ।
अहिले देशमा नयाँनयाँ स...