मध्यावधि चुनावमा जान रहर थिएन : मन्त्री नेम्वाङ

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्त नेम्वाङले मध्यावधि निर्वाचन सरकारको चाहना नभई बाध्यता भएको बताएका छन् । ओखलढुंगाको रामपुरमा आयोजित नेकपा ओली समूहको अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै...