निक्षेपको ब्याज सीमान्तदरमा बढ्यो : अन्तरबैंक कारोबारको ब्याज भने करिब ५ प्रतिशतसम्म

बैंकहरूको  निक्षेप र पुँजीको तुलनामा कर्जा लगानी अनुपात (सिसिडी रेसियो) उच्च दरमा बढे पनि तत्काल निक्षेपको ब्याजदर नबढाउने सुरमा बैंकहरू देखिन्छन् । यसको विकल्पमा बैंकहरूले उच्च ब्याजदर तिरेर एक–अर्कासँगै सापटी लिइरहेका छन् ।  बैंकहरूको...

सम्बन्धित सामग्री

पौने १ प्रतिशत बिन्दुले घट्यो निक्षेपको ब्याज

यही पुसका लागि सबै वाणिज्य बैंकले निक्षेपको ब्याज घटाएका छन् । यसअनुसार पुसमा बैंकहरूको मुद्दती निक्षेपको अधिकतम ब्याज औसत ८.९३ प्रतिशत छ । गत मंसिरमा यस्तो ब्याजदर औसत ९.६१ र कात्तिकमा ९.९६ प्रतिशत थियो । यसरी हेर्दा गत मंसिरको तुलनामा पुसमा बैंकहरूको मुद्दती निक्षेपको ब्याजदर करिब पौने एक (०.६८) प्रतिशत बिन्दुले घटेको देखिन्छ ।

असोजदेखि बढ्ने भयो बैंकहरुको ब्याजदर

काठमाडौं । लामो समयदेखि स्थिर रहेको ब्याजदर असोजबाट बढ्ने भएको छ । नेपाल बैंकर्स संघको बिहीबार भएको बैठकले ब्याजदरमा हेरफेर गर्ने निर्णय गरेको हो । अहिले बैंकहरूले साधारण मुद्दती निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिइरहेका छन् । रेमिटेन्समा १२.०३ प्रतिशत र संस्थागतको अधिकतम ९.३ प्रतिशत ब्याज छ । करिब १ प्रतिशतले व्यक्तिगत निक्षेपको ब्याज बढ्ने बुझिएको […]