शेखर समूहको विद्रोह रोक्न देउवा सक्रिय

काठमाडौं, ३० साउन । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले विद्रोहको चेतावनी दिंदासम्म सभापति शेरबहादुर देउवाले खासै गम्भीरतापूर्वक लिएका थिएनन् । कोइरालाले असारमा आफू पक्षधर नेताहरु भेला गरेर रचनात्मक विद्रोहको चेतावनी दिएका थिए । चुनावमा टिकट बाँडफाँटको समय नजिकिदै गर्दा शेखर कोइरालाले आफूनिकट भातृ तथा भगिनी संस्थाका कार्यकर्तालाई समानान्तर कमिटी गठन गरेर जान निर्देशन दिए […]

सम्बन्धित सामग्री

कोसी प्रदेशमा काँग्रेस दुई पक्षमा

माेरङ – कोसी प्रदेशमा काँग्रेस दुई पक्षमा। कार्कीद्धारा मध्यावधि रोक्न मुख्यमन्त्रीमा दाबेदारी, प्रमुख सचेतक राई भन्छन्, यो विद्रोह हो। कोसी प्रदेशको मुख्यमन्त्रीमा केदार कार्कीले प्रदेशमा देखिएको अन्यौलता चिर्न मुख्यमन्त्रीमा दावेदारी पेश गरेको बताएका छन्। बिहीबार विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा दाबेदारी पेश गरेपछि कार्कीले मध्यावधिको चुनौति रोक्नका लागि र प्रदेशलाई निकास दिन अघि बढेको बताएका छन्। […]

वाग्नर समूहको राष्ट्रपति पुटिनसँगको सम्झौता, अवस्था बिग्रनबाट रोक्न सहमत

रुसी सरकारी मिडियाका अनुसार वाग्नर समूहका प्रमुख येभगेनी प्रिगोजिन बेलारुस जानेछन्। बेलारुस रूसको सहयोगी हो। रिपोर्टहरू अनुसार रक्तपात रोक्नको लागि येवगेनी प्रिगोजिन र उनका लडाकुहरू विरुद्धको आरोपहरू हटाइनेछ। शनिबार वाग्नर समूहले रुसको रोस्तोभ सहरको नियन्त्रण दाबी गर्दै ‘विद्रोह’ भएको दाबी गर्दै मस्कोतर्फ अघि बढेको बताएको थियो। तर, रातीमा प्रिगोजिनले आफ्नो मार्च रोकेको छ र अब […]

बेलारुसका राष्ट्रपतिको मध्यस्थतामा वाग्नर ग्रुपको विद्रोह रोकियो

मस्को– वाग्नर सेनाका प्रमुख येभगेनी प्रिगोजिनले रुसको राजधानी मस्कोतर्फको आफ्नो पदयात्रा रोकेका छन् । रुसी २४ न्युज च्यानलका अनुसार बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्कोले वाग्नर सेनाका प्रमुखसँग कुरा गरे पछि उनीहरुले मस्कोतर्फको पदयात्रा रोकेका हुन् । अलेक्जेन्डरले मस्कोतर्फ जान रोक्न गरेको प्रस्ताव वाग्नर सेन प्रमुख प्रिगोजिनले स्वीकार गरेका हुन् । उनले अडियो सन्देश जारी गर्दै यसबारे […]

रुसी सेनाले विद्रोह रोक्न वाग्नर लडाकुहरूको 'सुरक्षाको ग्यारेन्टी' दिने

रूसी सेनाले मस्कोको सैन्य नेतृत्व विरुद्ध विद्रोह गर्न रोक्न वाग्नर भाडाका सैनिकहरूको 'सुरक्षाको ग्यारेन्टी' गर्ने बताएको छ।...

गोलीले रोक्न नसकेको त्यो जनविद्रोह

१५ जेठ, पोखरा । २४ चैत २०६२ मा राजतन्त्रविरुद्ध संयुक्त जनआन्दोलन घोषणा हुँदा नेतृत्व पंक्तिमै थिए, चित्र सापकोटा । बागलुङको सदरमुकामस्थित लालीगुँरास चोकबाट सुरु भएको विद्रोह मत्थर हुनुको साटो आन्दोलनकारीको संख्या बढ्दै गयो । जनआन्दोलन सुरु भएको तेस्रो दिन अर्थात् २६ चैतको बिहान पनि राजतन्त्रविरुद्ध निस्किएको नाराबाजीसहितको जुलुसले लालीगुँरास चोक भरियो । ‘प्रहरी रोक्न खोज्ने […]

नेत्रराज पौडेललाई एमालेले रोक्न सकेन

आगामी मंसिर ४ मा हुन गइरहेको बागमती प्रदेश सभा सदस्यमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका नेत्रराज पौडेललाई एमालेले रोक्न सकने । पार्टी सदस्य रहेर वागी उम्मेदवारी दिए पार्टीले र्कावाही गर्ने धम्कि दिदै उम्ेदवारी फिर्ता गराउने वा निस्कृय बनाउन काम पार्टी तहबाट चलिरहेको छ । तर पौडेललाई एमालेका नेता वा कार्यकर्ताले रोक्ने सक्न सकेनन् । […]

पार्टी फुट रोक्न माधव नेपाल ब्याक, एसका मन्त्रीहरु यथावत्

काठमाडौं, २३ जेठ । नेकपा एकीकृत समाजवादी पार्टी फुटबाट जोगिएको छ । एसका अध्यक्ष माधवकुमार नेपालले फुट जोगाउन पार्टीबाट मन्त्री भएकाहरुलाई यथावत राख्ने कदम चालेका छन् । एसका एक मन्त्रीका अनुसार काममा फर्कने जानकारी आएको छ । यसअघि एसले मन्त्रिहरु परिवर्तनको निर्णय गरी बालुवाटारमा नाम समेत सिफारिश गरेको थियो । तर, एसभित्र ठूलै विद्रोह हुनथालेपछि […]

एमाले विभाजन कम्युनिस्ट आन्दोलन विसर्जनविरुद्धको वैधानिक विद्रोह : माधव नेपाल

नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कम्युनिस्ट आन्दोलनको विसर्जन रोक्न आफूहरूले वैधानिक विद्रोह गरेको बताएका छन् ।

प्रचण्डको चेेतावनी : जनभावना विपरीत फैसला भए आँधीहुरी आउँछ, कसैले रोक्न सक्दैन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट जनभावना अनुकूल फैसला हुनेमा विश्वास रहेको बताएका छन्। राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले जनता सडकमा ओर्लिसकेको भन्दै न्यायाधीशहरुले जनभावनालाई हेरेर निर्णय गर्नेमा विश्वास्त रहेको बताएका हुन्। उनले जनभावना विपरीत काम भए विद्रोह हुनसक्ने समेत चेतावनी दिए। 'संविधानको…