काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतबाट जनभावना अनुकूल फैसला हुनेमा विश्वास रहेको बताएका छन्।
राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै प्रचण्डले जनता सडकमा ओर्लिसकेको भन्दै न्यायाधीशहरुले जनभावनालाई हेरेर निर्णय गर्नेमा विश्वास्त रहेको बताएका हुन्। उनले जनभावना विपरीत काम भए विद्रोह हुनसक्ने समेत चेतावनी दिए।
'संविधानको…