आगामी मंसिर ४ मा हुन गइरहेको बागमती प्रदेश सभा सदस्यमा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका नेत्रराज पौडेललाई एमालेले रोक्न सकने । पार्टी सदस्य रहेर वागी उम्मेदवारी दिए पार्टीले र्कावाही गर्ने धम्कि दिदै उम्ेदवारी फिर्ता गराउने वा निस्कृय बनाउन काम पार्टी तहबाट चलिरहेको छ । तर पौडेललाई एमालेका नेता वा कार्यकर्ताले रोक्ने सक्न सकेनन् । […]