५ मिनेट भित्र अर्जेन्टिनाको दुई गोल

विश्वकप फुटबल  अन्तर्गत जारी सेमिफाइनल खेलमा अर्जेन्टिनाले ५ मिनेट भित्र दुई गोल गर्दै खेलमा २-० को अग्रता हासिल गरेको छ। ३४ औ मिनेटमा पेनाल्टीमार्फत अग्रता बनाएको अर्जेन्टिनाले ३९ औ मिनेटमा अग्रता दोब्बर बनाएको थियो। खेलमा जुलियन अल्भारेजलाई  क्रोएसियन गोलरक्षक लिभाकोभिकले फल गरेपछि पाएको पेनाल्टीलाई लियोनेल मेसीले गोल गर्दै अर्जेन्टिनालाई सुरुवाती अग्रता दिलाएका थिए। चार मिनेट […]