बैतडी : सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले बैतडीमा ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले उक्त अभियान सञ्चालन गरेको हो। पछिल्लो समय जिल्लामा सवारी दुर्घटना बढ्दै गइरहेकोले न्यूनीकरण गर्नका लागि ‘दुई मिनेट चालकसँग’ अभियान सञ्चालन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख आकाश रावलले जानकारी दिए।अभियानअन्तर्गत राजमार्ग र भित्री सडकहरुमा सवारी चेकजाँचमा कडाइ गरिएको छ। उनले भने, 'चालकले मात