प्रदेश-१ सरकारमा सहभागी नहुने माओवादी केन्द्रको निर्णय

२५ पुस, विराटनगर । नेकपा माओवादी केन्द्र संसदीय दलको बैठकले तत्काल प्रदेश-१  सरकारमा सहभागी नहुने निर्णय गरेको छ । सोमबार बसेको माओवादी केन्द्र संसदीय दलको बैठकले केन्द्रको निर्णय नसच्चिएसम्म सरकारमा नजाने निर्णय गरेको हो । माओवादी केन्द्रका सांसद गणेश उप्रेतीका अनुसार बैठकले आलोपालोको ग्यारेन्टी गरे मात्र सरकारमा जाने निर्णय भएको छ ।  

सम्बन्धित सामग्री

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

काठमाडौं । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै नेतृत्वमा […]

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

काठमाडौं, मंसिर १९ । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै […]

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

काठमाडौं । एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ । पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार […] The post एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

एमसीसीको पक्षमा मतदान गर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं : गठबन्धन जोगाउन नेकपा माओवादी केन्द्रले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको छ।आज बसेको पूर्व स्थायी कमिटीको बैठकले व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय गरेको शिक्षा विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले जानकारी दिए।सत्ता गठबन्धनमा एमसीसी बारेको विवादित बुँदामा व्याख्यात्मक विश्लेषण भएको छ। सो बुँदा माओवादीले पनि अनुमोदन गरेसँगै अब गठबन्धनमा एमसीसी बारेको विवाद मिलेको दाबी छ।यसअघि कुनै पनि हालतमा एमसीसीका पक्षमा नउभिने माओवादी केन्द्रले निर्णय गरेर नेताह

एमसीसी पास गर्ने माओवादी केन्द्रको निर्णय

माओवादी केन्द्रले एमसीसी संसदबाट पास गर्ने निर्णय गरेको छ । आज बिहान पार्टी अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले  अमेरिकी सहयोग परियोजना एमसीसीमा व्याख्यात्मक घोषणासहित संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।यस अघिसम्म माओवादीले कुनै पनि हालतमा एमसीसी अनुमोदन गर्न नसकिने अडान राखेको थियो । तर एमसीसी कै कारण गठबन्धन भत्किने र सत्ता समिकरण नै फेरबदल हुन सक्ने अवस्था आएपछि माओवादीले व्याख्यात्मक घोषणासहित एमसीसी संसदबाट अनुमोदन गर्ने निर्णय गरेको हो ।एमसीसीबारे छलफल गर्न आज संसद बैठक बस्दै छ । बैठक दिउँसो १ बजेको लागि बोलाईएको छ ।   संसद सचिवालयले तयार पारेको कार्यसूची   'अर्थ मन्त्री श्री जनार्दन शर्माले 'नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज करिशन (MCC) बीच भएको अनुदान सहायता सम्झौता (Millennium Challenge Compact) माथि सामान्य छलफल गरियोस्' भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।' उल्लेख छ।यस अघि फागुन ८ गते बसेको बैठकमा नाराबाजी र होहल्लाका बीच एमसीसी पेश भएको थियो ।  एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ ।

सर्वदलीय सहमति जुटाएरमात्रै एमसीसी पास गर्नुपर्ने माओवादी केन्द्रको निर्णय

काठमाडौं, ४ फागुन । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को संसदीय दलको बैठक सम्पन्न भएको छ। उक्त बैठकले सदनमा एमसीसी जबरजस्ती टेबल गर्न नहुने र यसको लागि राष्ट्रिय सहमति जुटाउनुपर्ने निश्कर्ष निकालेको छ । प्रमुख सचेतक देव गुरुङले भने,‘सबै दलको सहमति हुनुपर्छ, कम्तीमा सरकारमा रहेका गठबन्धनका बीचमा पनि सहमति जुट्न जरुरी छ ।

चुनाव लगतै विशेष महाधिवेशन गर्ने माओवादी केन्द्रको निर्णय

नेकपा माओवादी केन्द्रले आगामी चुनाव लगतै विशेष महाधिवेशन गर्ने भएको छ ।

विधेयकहरु पास गर्न पहल गर्ने माओवादी केन्द्रको निर्णय

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र) ले बजेट लगायत संसदमा बाँकी रहेका अध्यादेशहरू पारित गर्नुपर्नेमा जोड दिएको छ ।  सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बुधवार बसेको सो पार्टीको संसदीय दलको बैठकले सत्तापक्ष र प्रतिपक्षको सहमतिमा संसदलाई निर्वाध रुपमा चल्न दिदैँ बजेट लगायत संसदमा पारित गर्नुपर्ने अध्यादेशहरू पास गराउन पहल गर्ने निर्णय गरेको हो ।तोकिएको समयावधिभित्र अध्यादेशहरू पारित गर्नुपर्नेमा माओवादीको जोड रहेको प्रमुख सचेतक देव गुरुङले बताए । ‘अध्यादेशहरूलाई अगाडि बढाउनुपर्छ । र

राजनीतिक र कानूनी उपचार खोज्ने माओवादी केन्द्रको निर्णय

नेकपा (माओवादी केन्द्र)ले नयाँ सरकार गठन हुने अवस्था रहँदारहँदै प्रतिनिधिसभा विघटन गरिएको जनाउँदै त्यसविरुद्ध राजनीतिक एवम् कानूनी उपचार खोज्ने भएको छ।...

सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय, यस्तो छ कारण

काठमाडौं । नेकपा माओवादी केन्द्रको आज बसेको स्थायी समिति बैठकले तत्काल केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकले सो निर्णय लिएको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता नारायणकाजी श्रेष्ठले तत्काल सरकारलाई दिएको समर्थन फिर्ता नलिने निर्णय भएको जानकारी लिए […] The post सरकारलाई दिएको समर्थन तत्काल फिर्ता नलिने माओवादी केन्द्रको निर्णय, यस्तो छ कारण appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.