वाइवाइको जिंगल रिमिक्स विजेतामा भट्टराई

काठमाडौँ - वाइवाइको ‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ मा सुनसरीका सम्राट भट्टराई विजेता बनेका छन् । विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।  अन्य उत्कृष्ट ९ सहभागी सबै प्रतियोगीहरुलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । वाइवाइले विश्व संगीत दिवस, २१ जुनमा यो प्र…

सम्बन्धित सामग्री

वाइवाईको जिंगल रिमिक्स प्रतियोगिता भट्टराईले जिते

वाइवाई चाउचाउले आयोजना गरेको जिंगल रिमिक्स प्रतियोगिता सम्राट भट्टराईले जितेका छन् । प्रतियोगितामा सहभागी भएका ६२ मध्ये ६१ जनालाई पछि पार्दै इटहरीका भट्टराई विजयी भएका हुन् ।  प्रविधिको पहुँच र युवाहरूमा प्रतिभा हुँदाहुँदै...

वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगितामा भट्टराई बने विजेता

वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगिताको विजेता घोषणा गरिएको छ । सीजी फुड्सले आयोजना भएको प्रतियोगितामा इटहरीका सम्राट भट्टराई प्रथम भएका छन् । उनले १ लाख नगद रुपैयाँ पनि जितेका छन् ।कम्पनीले २०२१ जुन २१ मा यो प्रतियोगिता घोषणा गरेको थियो । प्रतियोगितामा ६२ जना सहभागी भएका थिए । ६२ जनामध्ये १० उत्कृष्ट छनौट गर्दै एक विजेता […]

वाईवाईको नयाँ जिंगल सार्वजनिक

काठमाडौं (अस) । चौधरी ग्रुपको उत्पादन वाईवाई चाउचाउले नयाँ जिंगल सार्वजनिक गरेको छ । नेपाली गीत–संगीतको प्रवर्द्धन र नेपाली प्रतिभाको प्रोत्साहन गर्ने उद्देश्यले कम्पनीले देशभरबाट ६२ जना प्रतियोगीलाई वाईवाई जिंगल रिमिक्स प्रतियोगिता गराएर त्यसमध्येबाट उत्कृष्ट हुनेको नाम सावर्जनिक गरेको छ । योसँगै २० वर्षअघि ‘हामी सबैको वाईवाई’ नाराको जिंगल अबदेखि रिमिक्स भर्जनमा आउनेछ । प्रतियोगितामा देशभरबाट सहभागी भएका ६२ जनामध्येबाट सुनसरी, इटहरीका सम्राट भट्टराईले गाएको रिमिक्स भर्जनको वाईवाई जिंगल उत्कृष्ट हुँदै विजेता बन्न सफल भएको छ । विजेता भट्टराईलाई वाईवाईका तर्फबाट नगद पुरस्कार १ लाखसहित सम्मान गरिएको छ । कार्यक्रममा चौधरी ग्रुपका प्रबन्ध निर्देशक नीर्वाण चौधरीले रिमिक्स जिंगलले वाईवाईको ब्रान्ड प्रवर्द्धनमा थप भूमिका खेल्ने बताए । वाईवाईको ब्रान्ड प्रवर्द्धनका लागि भूमिका खेलेको भन्दै उनले विजेताबाहेकका बाँकी ९ स्पर्धी हरेकलाई व्यक्तिगत २५ हजार नगद दिने वाचा गरे । वाईवाईले यसअघि विश्व संगीत दिवस  अवसर पारेर प्रतियोगिता आयोजना गरेको थियो । वाईवाईले आफ्नो विज्ञापनमा बजाउँदै आएको जिंगल गीत गायक जेम्स प्रधान र नवीन के भट्टराईले गाएका थिए । वाईवाईले हाल प्रचलनमा रहेको सामाजिक सञ्जालको प्रयोग गर्दै युवा वाद्यवादक तथा गायक÷गायिकालाई संगीत क्षेत्रमा सफल बनाउन सहयोग गरेकामा गायक जेम्स प्रधान, नवीन के भट्टराई र सञ्जय श्रेष्ठलाई समेत धन्यवाद दिएको छ ।

वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगितामा इटहरीका सम्राट भट्टराई बने विजेता

काठमाडौं । वाइवाइ जिङ्गल रिमिक्स प्रतियोगिताकाे विजेता घाेषणा गरिएकाे छ । सीजी फुड्सले आयाेजना भएकाे प्रतियोगितामा इटहरीका सम्राट भट्टराई प्रथम भएका छन् । उनले १ लाख नगद रुपैयाँ पनि जितेका छन् । कम्पनीले जुन २१, २०२१ मा याे प्रतियोगिता घाेषणा गरेकाे थियाे । प्रतियोगितामा ६२ जना सहभागी भएका थिए । ६२...