‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ मा सम्राट भट्टराई विजयी, पाए १ लाख नगद पुरस्कार

काठमाडौं । चौधरी ग्रुपको उत्पादन वाइवाइले विश्व संगीत दिवस २०२१ को अवसर पारेर संचालन गरेको ‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगिता’ मा सुनसरी इटहरीका सम्राट भट्टराई विजयी भएका छन् । विजयी भट्टराईलाई वाइवाइले १ लाख नगद पुरस्कार प्रदान गरेको छ । नेपाल भरबाट ६२ जनाले रिमिक्स जिंगल बनाएर प्रतियोगितामा सहभागी भएका थिए । जस मध्येबाट उत्कृष्ठ १० को छनौट गरी त्यसबाट एकजना विजयी चयन भएका थिए ।उत्कृष्ठ १० छनौटमा परेका मध्येबाट सुनसरीका सम्राट भट्टराई विजेता बन्दै १ लाख पुरस्कार प्राप

सम्बन्धित सामग्री

वाइवाइको जिंगल रिमिक्स विजेतामा भट्टराई

काठमाडौँ - वाइवाइको ‘हामी सबैको वाइवाइ जिंगल रिमिक्स प्रतियोगीता’ मा सुनसरीका सम्राट भट्टराई विजेता बनेका छन् । विजेताले एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।  अन्य उत्कृष्ट ९ सहभागी सबै प्रतियोगीहरुलाई २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरेको छ । वाइवाइले विश्व संगीत दिवस, २१ जुनमा यो प्र…