गुठी संस्थान र ठेकेदार कम्पनीको मिलोमतोमा काठमाडौंको सुन्धारास्थित धरहराको देव्रेपट्टि गुठी संस्थानको नाममा रहेको सरकारी खाली जग्गामा मापदण्ड विपरीत व्यापारिक बनाउन लागिएकोे छ। सरकारी स्वामित्वमा रहेको उक्त जग्गाका बारे कसैलाई पत्तो नदिई वरिपरि बार लगाएर भवन निर्माण थालिएको हो।