सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजकुमार शर्माले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार आफ्नो पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै मुख्यमन्त्री शर्माले प्रतिवर्ष १० हजारलाई रोजगारी दिने कार्यविधि बनाउने पहिलो निर्णय गरेका छन् । यसले गरिबी र विकटता रहेको कर्णालीका २ वटा उत्तरदायित्व पूरा हुने पदभार ग्रहणपछि उनले सञ्चारकर्मीहरुलाई बताए । यी २ […]