सुर्खेत- कर्णाली प्रदेश सरकारले आर्थिक वर्ष आ.व. २०७९/८० मा ७८८ वटा साना सिँचाइ मर्मत सम्भार गरिएको जनाएको छ । उक्त कार्यक्रमबाट १ हजार ५० हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुगेको जानकारी दिइएको छ । आर्थिक वर्ष २०८०/८१ मा सिँचाइ तथा मर्मत सम्भारतर्फ ६२८ सिँचाइ योजनामध्ये ५०५ वटा योजनाको सम्झौता भई काम सुरु ...