सुर्खेत- सरकारी काम कहिले जाला घाम भन्ने नेपाली उखान चर्चामा आएझैँ कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माले पनि सरकारी काम गर्ने प्रक्रियागत असहमति जनाएका छन् ।
एक दिनमा हुने काम १६ ठाउँमा फाइल घुमाउँदा घुमाउँदै समयको बर्बाद मात्र होइन , कर्णालीका सम्वृद्धि र विकासमा समेत बाधा पुगेको बताएका छन् ।
हरेक मानिसले विक...