गत साउन १२ र १३ गते कर्णालीका मुख्यमन्त्री राजकुमार शर्माको अध्यक्षतामा आर्थिक वर्ष ०७९/०८० वार्षिक समीक्षा बैठक बस्यो । उक्त बैठकले विभिन्न २१ वटा निर्णय गरेको थियो । तर भदौ महिना सकिनै लाग्दासम्म उक्त निर्णय कार्यान्वयनमा आउन सकेको छैन ।
ऊर्जा, सडक, रेल, सिँचाइ, पर्यटन आदि क्षेत्रका आयोजनाहरू मुलुकका विकासे आयोजनाहरू हुन् । त्यसमध्ये केही आयोजना अध्ययनक्रममा छन् भने केही कार्यान्वयन तहमा, केही निर्माण चरणमा, त केही सम्पन्न भएका छन् । यस्ता आयोजनाका निर्माण प्रक्रिया भने सुस्त वा कछुवा गतिमा छन् । अधिकांश आयोजनाहरू लक्षित बजेट–सीमा अवधि नाघी कार्यान्वयन अपूरा रहिआएका देखिन्छन् भने त्यस्ता अपूरा […]
The post विकास आयोजना कार्यान्वयनमा ढिलाइ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....
‘एक घर एक धारा’ अभियानलाई सरकारले प्राथमिकताका साथ अगाडि बढाएको छ । धेरैको घरमा खानेपानी धारा बनेका छन् तर, निर्माण भएका धारामा नियमित रूपमा स्वच्छ पिउने पानी कहिले आउने थाहा छैन । रघुगंगा गाउँपालिकाको केन्द्र मौवाफाँट, पिप्ले भगवतीमा खानेपानीको चरम अभाव छ । संघ, प्रदेश र स्थानीय सरकारबाट सञ्चालित खानेपानी आयोजना कतै अलपत्र छन् भने […]
चालू आर्थिक वर्ष ०७९/८० को बजेटमा समावेश भएका स्टार्टअप र सूचना प्रविधिसम्बन्धी कार्यक्रमको कार्यान्वयनमा ढिलाइ भएको सरोकारवालाले बताएका छन् । नेपाल उद्योग परिसंघ (सिएनआई)ले शुक्रबार आयोजना गरेको ‘बजेट वाच’ कार्यक्रमको पहिलो...
काठमाडौं, असोज ९ । सरकारले साउन १९ गते प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मिति घोषणा गर्यो। मिति घोषणालगत्तै निर्वाचनको निष्पक्षता, स्वतन्त्रता तथा स्वच्छताजस्ता विषयलाई कायम राख्न निर्वाचन आचारसंहिता लागु गरिन्छ। तर आयोगले आचारसंहिता कार्यान्वयनमा ढिलाइ गरिरहेको छ। निर्वाचन मिति घोषणाको अधिकार सरकारलाई हुन्छ भने आचारसंहिता लागु गराउन निर्वाचन आयोग स्वतन्त्र हुन्छ। तर निर्वाचन हुन दुई […]
मिति घोषणालगत्तै निर्वाचनको निष्पक्षता, स्वतन्त्रता तथा स्वच्छताजस्ता विषयलाई कायम राख्न निर्वाचन आचारसंहिता लागु गरिन्छ। तर आयोगले आचारसंहिता कार्यान्वयनमा ढिलाइ गरिरहेको छ।...
गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टरनसिप प्रोग्राम (एसपिपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ।...
गत असार ६ गते बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) बाट बाहिरिने निर्णय गरे पनि परराष्ट्र मन्त्रालयले भने अध्ययन भइरहेको बताउँदै निर्णय कार्यान्वयनमा ढिलाइ गरेको छ।परराष्ट्र मन्त्रालयले अहिले पनि एसपीपी फ्रेमवर्कमा अमेरिकी सहयोग आइरहेकाले तत्कालै यसबाट बाहिरिने विषयमा सुझबुझपूर्ण निर्णय गर्नुपर्ने जनाएको छ। 'अहिले पनि एसपीपी फ्रेमवर्कअन्तर्गत नेपाललाई सहयोग आइरहेको छ। नेपाललाई आवश्यक पर्ने सहयोग पनि आओस् र एसपीपीबाट पनि बाहिरिन सकियोस् भनेर अध्ययन भइरहेको छ
गत १७ असारदेखि लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन-२०७७ कार्यान्वयनमा ढिलाइ भएको भन्दै खेलकुद सम्बद्ध निकायले आलोचना गर्न थालेका छन् । ऐन कार्यान्वयनका लागि नियमावली बन्ने क्रममा छन भने गठन हुनुपर्ने बोर्डले पनि पूर्णता पाएको छैन । बोर्ड गठन हुन नसक्दा ऐनले बोकेको मर्मलाई सम्बोधन गर्न पनि ढिलाइ भएको छ
काठमाडौं । करिब ६ अर्ब लागतको बाहिरी चक्रपथ निर्माण र जग्गा विकास कार्यान्वयनमा अmभै ढिलाइ भएको छ । सरकारी निर्णय नै अस्पष्ट हुँदा बाहिरी चक्रपथ विकास तथा विस्तार कार्यान्वयनमा ढिलाइ भएको ...