भदौ १० गतेको भोटेकोशी बाढीले स्थानीय बस्ती र पूर्वाधारसँगै बैंकिङ क्षेत्रमा पनि ठूलो क्षति पु¥याएको छ । प्रारम्भिक विवरणअनुसार बाढीबाट १२ बैंकका १७ शाखा प्रभावित भएका छन् भने करिब ७२ करोड ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ । प्रभावित क्षेत्रमा कार्यरत ११५ बैंक कर्मचारीमध्ये २६ जना अझै सम्पर्कविहीन रहेको बैंकर्स संघको प्रारम्भिक विवरणमा उल्लेख […]
उनले भाइ रविसँगको तस्बिर सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘देश, काल र परिस्थिति अनुकूल विवेकपूर्ण पाइला चाल्दै, हर चुनौतीको सामना गर्ने सामर्थ्य मिलोस्। जन्मदिनको हार्दिक शुभकामना।’
काठमाडौं– छापा माध्यम बचाउ सुझाव कार्यदलले लोककल्याणकारी विज्ञापनबापत उपलब्ध गराइने रकम कटौती नगर्न आग्रह गर्दै नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसमक्ष ध्यानाकर्षण पत्र बुझाएको छ । कार्यदलका प्रतिनिधिले आज एमाले केन्द्रीय कार्यालय, च्यासलमा अध्यक्ष ओलीलाई भेटी छापा सञ्चारमाध्यमले भोगिरहेका समस्या र चुनौतीबारे जानकारी गराउँदै लोककल्याणकारी विज्ञापनको रकम कटौती नगर्न आग्रह गरेका हुन् । छापामाध्यमको […]
दाेलखा । दाेलखाकाे गाैरीशङ्कर गाउँपालिका वडा नम्बर- ६ चंखु दुम्सिदिङमा माथिबाट खसेकाे ढुङ्गाले लागेर बाेलेराे गाडिमा सवार ७५ बर्षिय जेष्ठ नागरिक मान बहादुर तमाङकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । आईतवार विहान ८:३० बजे मार्वुबाट सिंगटी तर्फ आउदै गरेकाे बागमती प्रदेश ०८००१ च ०८८२ नम्बरकाे बाेलेराे गाडिमा सडक माथिबाट खसेकाे ढुङ्गाले लाग्दा अगाडि सिटमा बसेका […]