गुल्सनले यू–१९ एसिया कप खेल्ने

काठमाडौं, १० मंसिर । नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर गुल्सन झाले यू–१९ एसिया कप खेल्ने भएका छन् । क्यान स्रोतका अनुसार उनले यू-१९ एसिया कप खेल्ने पक्का भएको छ । सिनियर टिमबाट समेत एसिया कप खेलिसकेका गुल्सनले एकै वर्ष दुई वटा एसिया कप खेल्ने भएका हुन् । टेष्ट राष्ट्रहरुसँग खेल्ने भएकाले पनि उनलाई यू-१९ मा […]