एसिया कप पाकिस्तानमै तर भारतले अन्यत्र खेल्ने

एजेन्सी – एसियन क्रिकेट काउन्सिल (एसिसी) ले आयोजना गर्ने एकदिवसीय एसिया कप पाकिस्तानमै हुने उच्च सम्भावना रहेको छ । आयोजनाको अधिकार पाकिस्तानले पाएपनि भारत नजाने भएपछि एसिया कप स्थगित हुने चर्चा चल्दै आएको थियो । तर एसीसी अडानसँगै एसिया कप सेप्टेम्बर पहिलो साता पाकिस्तानमै हुने उच्च सम्भावना छ। यसअघिको अवस्थाजस्तै भारत पाकिस्तान नजाने पक्का छ […]

सम्बन्धित सामग्री

भारत आठौँपटक एसिया कप च्याम्पियन

भारत आठौँपटक एसिया कप क्रिकेट प्रतियोगिताको च्याम्पियन बनेको छ । कोलम्बोको प्रेमादासा रंगशालामा भारतले आयोजक श्रीलंकामाथि १० विकेटको सानदार जित निकाली आठौँपटक च्याम्पियनको ट्रफी उचालेको हो । वर्षाका कारण आधा घन्टापछि सुरु...

एसिया कप क्रिकेटको उपाधि भारतलाई

काठमाडौं । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको हो । कोलम्बोमा जितका लागि पाएको ५१ रनको झिनो लक्ष्य भारतले बिना क्षति भेट्टायो । भारतलाई जिताउन इशान किसनले २३ र शुभमन गिलले २७ रन बनाए । […]

एसिया कप: पाकिस्तानविरुद्ध भारतको सहज जित

एसीसी एसिया कप क्रिकेट प्रतियोगितामा पाकिस्तानविरुद्ध भारतले सहजै जित हासिल गरेको छ।

एसिया कप : पाकिस्तान विरुद्ध भारतले २६६ रन बनायो

एसिया कप क्रिकेट अन्तर्गत पाकिस्तान विरुद्ध भारतले २६६ रन बनाएको छ।टस जितेर पहिला ब्याटिङ गरेको भारतले ४८ दशमलब ५ ओभरमा २६६ रन बनाउँदा सबै विकेट गुमाएको हो ।...

एसिया कप पाकिस्तान र श्रीलंकामा हुने निश्चितप्रायः

काठमाडौँ- एसिया कप क्रिकेट पाकिस्तान र श्रीलंकामा हुने निश्चितजस्तै भएको छ । यसअघि पाकिस्तानले आयोजना गर्ने एसिया कपमा भारतले सहभागी नहुने भनेपछि अन्यौल भएको थियो । भारतीय समाचार संस्था पीटीआईका अनुसार एसियन क्रिकेट काउन्सिल एसीसीले एसिया कप पाकिस्तान र श्रीलंका गर्ने लगभग निश्चित जस्तै भइसकेको छ । प्रतियोगिताका १३ मध्ये करिब पाँच खेल पाकिस्तानमा र […]

पाकिस्तानले भारत विना नै एसिया कप गर्ने!

एजेन्सी – पाकिस्तानले यदि भारत आफ्नो देश नआएपनि एसिया कप २०२३ आयोजना गर्ने दाबी गरेको छ । भारतले दुई महिनाअघि एसिया कप खेल्न पाकिस्तान नजाने बताएको थियो । पाकिस्तानले त्यसको जवाफ दिँदै भारत विना नै एसिया कप गर्न तयार रहेको जनाएको छ । पाकिस्तानका पूर्व कप्तान तथा क्रिकेट बोर्डका अध्यक्ष रमिज राजाले एसियन क्रिकेट काउन्सिल […]

एसिया कप क्रिकेटमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हरायो : कोहलीको शतक

काठमाण्डाै - एसिया कप क्रिकेट सुपर चारको आफ्नो अन्तिम खेलमा भारतले अफगानिस्तानलाई फराकिलो अन्तरले हराएको छ । गएराति दुबईमा भएको खेलमा भारतले अफगानिस्तानलाई १ सय १ रनले हराएको हो । भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याएको अफगानिस्तानले २० ओभरमा ८ विकेट गुमाएर १ सय ११ रन मात्र बनाउन सक्यो । अफगानिस्तानका इब्राहिम जाड्रनले अविजित ६४ रनको अर्धशतकीय पारी खेले । भारतका भुवनेश्वर कुमारले ५ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको भारतले २० ओभरमा २ विकेट गुमाएर २ सय १२ रन जोडेको थियो । भारतका विराट कोहलीले अविजित ...

एसिया कप फाइनलमा कसरी पुग्छ भारत ? श्रीलंकालाई जिते पनि छैन सजिलो

एसिया कप २०२२ मा भारतले आज श्रीलंकाविरुद्ध खेल्दै छ । फाइनलतिर अघि बढ्ने हो भने भारतले श्रीलंकालाई जित्नैपर्ने हुन्छ ।

एसिया कप क्रिकेटमा भारतले पाकिस्तानलाई ५ विकेटले हरायाे

काठमाण्डाै - एसिया कप क्रिकेटमा भारतले विजयी सुरुवात गरेको छ  । दुबईमा हिजो भएको खेलमा भारतले पाकिस्तानलाई  ५ विकेटले हराउँदै विजयी सुरुवात गरेको हो । पाकिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य भारतले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । भारतको जितमा रविन्द्र जडेजा र विराट कोहलीले समान ३५/३५ रन बनाए । यस्तै हार्दिक पाण्डेयले अविजित रहँदै ३३ रन बनाए । पाकिस्तानका मोहमद नवाजले ३ तथा शाहानवाज दाहानीले २ विकेट लिए । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभर ५ बलमा अलआउट हु...