मेयर साम्पाङविरुद्ध पत्रकार महासंघ सुनसरीद्वारा आन्दोलनको घोषणा

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताविरुद्ध निरन्तर अमर्यादित भाषामा अभिव्यक्ति दिदै आएका धरानका मेयर हर्क साम्पाङ विरुद्ध नेपाल पत्रकार महासंघ सुनसरीले आन्दोलनको कार्यक्रम घोषणा गरेको छ।...

सम्बन्धित सामग्री

पत्रकारलाई धम्की दिने व्यक्तिलाई कारबाही नगरेको भन्दै महासंघ अन्दोलित

सप्तरी। पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानुनी दायरामा ल्याउन प्रहरीले सक्रियता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलनको घोषणा गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पहिलो चरण पुस ४  देखि १२ गतेसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षर गरी निकालिएको विज्ञप्तीमा […]

श्रम समस्या हल गर्न पत्रकार महासंघ आन्दोलनमा, निष्कासित पत्रकारका आफ्नै पीडा

काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नगर्ने, पत्रकारलाई नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने र विभिन्न बहानामा निष्कासन गर्ने सञ्चार गृहकाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघमा आयोजित सोमवार पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारको समस्या हल गर्न महासंघले पटक पटक पत्राचार, वार्ता, र दबाब […]

पत्रकार कुट्नेलाई कारबाही नभएको भन्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

जनकपुर : पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि कुटपिट गर्नेहरुलाई कारबाही नभएको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घोषणा गरको छ। आइतवार नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरण कुमार कर्णको संयोजकत्वमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी

सुनसरीका पत्रकारले मेयर चौधरीलाई बहिष्कार गरे, तर उनै मेयरबाट जग्गा भने लिए

काठमाडौं । पत्रकारहरुविरुद्ध अशोभनीय टिप्पणी र व्यवहार गरेको भन्दै एक हप्ताअगाडि इटहरीका मेयर द्वारिकालाल चौधरीविरुद्ध आन्दोलनको घोषणा गरेको नेपाल पत्रकार महासंघ सुनसरी शाखाले हप्तापछि उनै चौधरीबाट आफ्नो भवन बनाउन जग्गा दान ...