काठमाडौं । नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकार ऐन पूर्ण कार्यान्वयन नगर्ने, पत्रकारलाई नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने र विभिन्न बहानामा निष्कासन गर्ने सञ्चार गृहकाविरुद्ध आन्दोलनको घोषणा गरेको छ । महासंघमा आयोजित सोमवार पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले श्रमजीवी पत्रकारको समस्या हल गर्न महासंघले पटक पटक पत्राचार, वार्ता, र दबाब […]