सप्तरी। पत्रकारलाई ज्यानमार्ने धम्की दिनेलाई कानुनी दायरामा ल्याउन प्रहरीले सक्रियता नदेखाएको भन्दै नेपाल पत्रकार महासंघ शाखा सप्तरीले आन्दोलनको घोषणा गरेको छ । महासंघले सोमबार विज्ञप्ति जारी गर्दै पहिलो चरण पुस ४ देखि १२ गतेसम्म गर्ने संघर्षका कार्यक्रम सार्वजनिक गरेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । महासंघका अध्यक्ष श्रवणकुमार देव र सचिव रामनारायण विश्वासको संयुक्त हस्ताक्षर गरी निकालिएको विज्ञप्तीमा […]