पत्रकार कुट्नेलाई कारबाही नभएको भन्दै महासंघले गर्‍यो आन्दोलनको घोषणा

जनकपुर : पुस २२ गते जनकपुरधाम उपमहानगरपालिकामा पत्रकारहरुमाथि कुटपिट गर्नेहरुलाई कारबाही नभएको भन्दै नेपाल पत्रकार महासंघ धनुषा शाखाले आन्दोलनको घोषणा गरको छ। आइतवार नेपाल पत्रकार महासंघ प्रदेश नम्बर २ का महासचिव किरण कुमार कर्णको संयोजकत्वमा संघर्ष समिति गठन गरी आन्दोलनको घोषणा गरिएको हो। जनकपुरधाम उपमहानगरपालिका कार्यालयमा जानकी मन्दिरको फुलबारी

सम्बन्धित सामग्री

शिक्षा ऐनविरुद्ध शिक्षक महासंघद्वारा आन्दोलनको घोषणा

काठमाडौं । शिक्षण पेशाप्रति आकर्षण र सम्मानमाथि ठेस पुुग्नेगरी ‘संघिय शिक्षा ऐन २०८०’ ल्याउन लागिएको भन्दै नेपाल शिक्षक महासंघ राष्ट्रिय समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । नेपाल शिक्षक महासंघले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी साउन २८ देखि लागू हुनेगरी आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको हो । स्थायी, अस्थायी, करार, राहत, साविक उच्च माध्यामिक विद्यालय, बालकक्षा, […]

पेट्रोलियम ढुवानी व्यवसायीले गरे पाँचौ पटक आन्दोलनको घोषणा

भाडा वृद्धिको माग राख्दै पेट्रोलियम ढुवानी व्यवसायीहरुले पाँचौ पटक आन्दोलनको घोषणा गरेका छन् । बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै व्यवसायीहरुको छाता संगठन पेट्रोलियम ढुवानी व्यवसायी महासंघले भाडा वृद्धिका लागि भदौ २५ गतेसम्मको अल्टिमेटम दिएको हो । यदि माग पुरा नभए असोज १ गतेदेखि पूर्ण रुपमा पेट्रोलियम पदार्थको ढुवानी रोकी सप्लाई चेन नै अवरुद्ध पार्ने महासंघले चेतावनी दिएको छ । महासंघले २४ गतेसम्म भाडा वृद्धि नगरिए २५ गतेबाट आन्तरिक तथा वाह्य दुवै प्रकारका पेट्रोलियम ढुवानीको अग्रिम ढुवानी

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

काठमाडौं । नेपाल पेट्रोलियम ढुवानी व्यवसायीले फेरि आन्दोलन घोषणा गरेका छन् । गत वर्षको साउन २१ गतेदेखि पेट्रोलियम ढुवानी रोक्नेसहितको आन्दोलन घोषणा गरेर फिर्ता लिएको नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले पुनः आन्दोलन घोषणा गरेको हो । ढुवानी भाडा वृद्धिको माग राखेर आन्दोलन गर्दै आएपनि निगमले सहमति पालना नगरेपछि व्यवसायीहरु पुनः आन्दोलित हुन बाध्य भएको महासंघले […]

पेट्रोलियम ढुवानी व्यवसायीले गरे आन्दोलनको घोषणा

काठमाडौं। पेट्रोलियम ढुवानीको भाडा वृद्धि नगरेको भन्दै पेट्रोलियम ढुवानी व्यवसायीले आन्दोलनको घोषणा गरेका छन्। वन नियमावली २०७९ खारेज गर्न सामुदायिक वन उपभोक्ता महासंघले राजधानीमा प्रदर्शन गरेको छ। अभियान लभुवित्तको आईपीओ सोमबार बाँडफाँड गरिने भएको छ। झापामा लागुऔषधसहित चार भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। क्यानडामा मंंकिपक्स बिरामीकाो संख्या १८०० पुगेको छ।

पेट्रोलियम ढुवानी व्यवसायीद्वारा आन्दोलनको घोषणा

पेट्रोलियम पदार्थको ढुवानी गर्दै आएका व्यवसायीले सोमबारदेखि देशव्यापी आन्दोलनको घोषणा गरेका छन् । पेट्रोलियम पदार्थको ढुवानी भाडा समायोजनसहितका तीन बुँदे माग गर्दै व्यवसायीले आन्दोलनको घोषणा गरेका हुन् ।नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले जारी गरेको विज्ञप्तिमा सोमबारदेखि हवाई इन्धनको ढुवानी रोक्ने उल्लेख छ ।  यस्तै, २० गतेदेखि देशभरका पेट्रोलियम ढुवानी ट्यांकरहरूले पीडीओ नलिने पनि जनाइएको छ । यसका साथै, २१ गतेदेखि सम्पूर्ण ट्यांकरबाट लोड/अनलोड नगर्ने उनीहरूले चेतावनी द

भाडा समायोजन नगरे आन्दोलनको घोषणा

सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालले आन्दोलनको घोषणा गरेको छ ।पेट्रोलियम पदार्थको मूल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै आन्दोलनको घोषणा गरेको हो । महासंघले एक हप्ताभित्र समस्या समाधान नभएमा आगामी १ चैत्रबाट आन्दोलनमा जाने घोषणा गरेको हो ।महासंघले हाल कायम भाडा दरमा अन्तर प्रदेश र प्रदेश स्तरीय रुटमा न्युनतम २६ प्रतिशतले वृद्धि गर्न […]

यातायात महासंघद्वारा भाडा समायोजनको माग गर्दै आन्दोलनको घोषणा

सार्वजनिक यातायात केन्द्रीय महासंघले आन्दोलनको घोषणा गरेको छ । पेट्रोलियम पदार्थको मुल्यवृद्धी तत्काल फिर्ता लिई भाडा समायोजन गर्न माग गर्दै महासंघले आन्दोलनको घोषणा गरेको हो । सोमबार रिपोर्टर्स क्लब नेपालमा...

शुक्रवार शिक्षक महासंघले माइतीघरमा धर्ना दिने

काठमाडौं। ३४ सूत्रीय माग राखी आन्दोलनरत नेपाल शिक्षक महासंघले आउँदो शुक्रवार माइतीघर मण्डलामा तीन घण्टे धर्ना दिने भएको छ। पूर्वघोषित कार्यक्रमअनुसार काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका दुई सय शिक्षकहरूले माइतीघरमा धर्ना दिने महासचिव लक्ष्मीकिशोर सुवेदीले बताए। माइतीघर मण्डलामा कार्यक्रमको तयारीका लागि आवश्यक छलफल गर्न सोमबार आन्दोलन परिचालन समितिको बैठक डाँकिएको छ। महासंघले असार १० गते चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो।

नेपाल शिक्षक महासंघद्वारा दोस्रो चरणको आन्दोलनकाे घोषणा

काठमाडौँ । नेपाल शिक्षक महासंघले दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतवार विज्ञप्ति जारी गर्दै जेठ ५ गतेदेखि आन्दोलनका कार्यक्रम सुरु हुने महासंघले जानकारी दिएको छ । यस्ता छन् आन्दोलनका कार्यक्रम :

निर्माण व्यवसायी महासंघद्वारा आन्दोलनको घोषणा

सार्वजनिक खरिद नियमावली संशोधनका प्रावधान कार्यान्वयव गर्न माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघले आन्दोलनको घोषणा गरेको छ । बुधवार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक खरीद (आठौं संशोधन) नियमावली, २०७६ कार्यान्वयन नभएको भन्द आन्दोलनको कार्यक्रम घोषणा गरेका हुन् ।