काठमाडौँ- सम्पत्ति कर नबुझाउने १७ संस्थालाई काठमाडौँ महानगरपालिकाले सम्पत्ति कर बुझाउन निर्देशन दिएको छ । महानगरपालिकाले मंगलबार एक पत्र लेखि १० दिनभित्र ती संस्थाहरूलाई सम्पत्ति कर बुझाउन ताकेता गरेको हो ।
सम्पत्ति कर नबुझाउनेमा ह्वाइट फिल स्कूल, रञ्जना ट्रेड सेन्टर, साझा भण्डार, राष्ट्रिय नाचघर, चेम्बर...