प्रतिनिधिसभा र प्रदेशसभाको चुनावको घोषणा भएपछिको अवस्था कामचलाउ हुन्छ । यो संसदीय प्रजातान्त्रिक अभ्यासको मर्म हो । यसैमा संसदीय प्रजातन्त्रको मूल्य, मान्यता र संस्कार झल्कन्छ । यसले हरेकपटक हुने आवधिक निर्वाचन र यस्तो बेलामा पालना गरिनुपर्ने आचार संहिताको बोध पनि गराउँछ । पुरानो सरकार जाने र जनमत प्राप्त नयाँ सरकार आउने संक्रमण कालको छनक पनि […]
The post कामचलाउ सरकारले कामचलाउ काम मात्र गर appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.