काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले सरकारले ऊर्जा क्षेत्रको विकासको रोड म्याप र कार्ययोजना बनाई रहेको बताएका छन् । मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार विकास समिति बैठकमा बोल्दै मन्त्री बस्नेतले यस्तो बताएका हुन् ।
मन्त्री बस्नेतले विद्युत् उत्पादक व्यवसायीहरू तथा सांसदहरूको समेत मागला...