काठमाडौंः नेपाली कांग्रेस केन्द्रीय निर्वाचन कमिटीले आसन्न महाधिवेशन हुने स्थल राष्ट्रिय सभागृहको ५०० मिटर वरपर समेत प्रचारप्रसार प्रतिबन्ध लगाएको छ। निर्वाचन कमिटीले आचारसंहिता जारी गर्दैै तोकिएको क्षेत्रमा ब्यानर, तुल, पोस्टर, पम्प्लेट, माइकिङ लगायतका गतिविधिमा रोक लगाएको हो।
निर्वाचन समितिले बुधबार आचारसंहिता सार्वजनिक गर्दै पार्टी कार्यालय सानेपा आसपासको ५०० मिटर क्षेत्रमा पनि…