अफगानिस्तानको सीमा क्षेत्रमा ५ पाकिस्तानी सैनिकको हत्या

पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तान तर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएको बताइएको छ । अफगानिस्तान तर्फबाट आतंककारीहरूले पाकिस्तानी सैनिक पोष्टमा हमला गरेका बताइएको छ । पाकिस्तानी सेनाले आइतवार प्रकाशन गरेको विज्ञप्तिमा अफगानिस्तानसँगको पाकिस्तानी उत्तरी सिमाना खैबर पाक्थुन्क्वामा सो हमला भएको हो । पाकिस्तानले आतंकवादीहरूले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा ...

सम्बन्धित सामग्री

कस्मिरमा जवानको गोलीबाट मेजर थापाको मृत्यु

भारतीय भूमि कस्मिरमा जवानले गोली प्रहार गरी एक मेजरको हत्या गरिदिएका छन्। पाकिस्तानी सीमा क्षेत्र कस्मिरको उरीमा परिचालन भएको भारतीय सेनाका जवानले चलाएको गोलीबाट मेजर शिखर थापाको मृत्यु भएको भारतीय सञ्चार माध्यम द हिन्दूले जनाएको छ। जवान कसाई पदमा रहेको सो पत्रिकाले जनाएको छ।