जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिक शंकास्पद वस्तु फेला

हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हो भन्न नसकिने , तर शंकास्पद वस्तु रहेको जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णारा

सम्बन्धित सामग्री

महोत्तरीको मटिहानीमा शंकास्पद वस्तु फेला

काठमाडौँ, १४ फागुन। महोत्तरीको मटिहानी नगरपालिका–२ धिरापुरमा शंकास्पद वस्तु फेला परेको छ। धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा कुकरजस्तो देखिने वस्तु झोलाभित्र राखिएको अवस्थामा फेला परेको हो। प्रेसर कुकरभित्र तार जोडिएको जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। नेपाली सेनाको रणभीम गणको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ।-File Photo

महोत्तरीको मटिहानीमा शंकास्पद वस्तु फेला

जनकपुरधाम – महोत्तरीमा शंकास्पद वस्तु फेला परेको छ। महोत्तरीको मटिहानी नगरपालिका– २ धिरापुरस्थित नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा कुकरजस्तो देखिने वस्तु झोलाभित्र राखिएको अवस्थामा फेला परेको हो। प्रेसर कुकरभित्र तार जोडिएको जस्तो देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। महोत्तरी प्रहरीका प्रमुख कृष्णप्रसाद पंगेनीले आफू घटनास्थलमै रहेको र नेपाली सेनाले जाँच गरिरहेको बताए। उनले भने, […]

महोत्तरीकाे मटिहानीमा शंकास्पद वस्तु भेटियो

महोत्तरीको मटिहानी नगरपालिका–२ धिरापुरमा शंकास्पद वस्तु भेटिएको छ। नगरपालिकाको कार्यालय र स्वास्थ्य चौकीको छेउमा झोलाभित्र राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो। प्रेसर कुकरभित्र तार जोडिएको जस्तो देखिएको उक्त वस्तु...