जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाबीच विवाद, स्वास्थ्यकर्मीलाई तालिममा नजान निर्देशन
प्युठान- जिल्ला स्वास्थ्य कार्यालय प्युठान र सरुमारानी गाउँपालिकाबीच आवश्यक समन्वय हुन नसक्दा स्वास्थ्य तालिममा समस्या देखिएको छ।
स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा काठमाडौंको...
जिल्ला स्वास्थ्य कार्यालय रोल्पाले जेष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्न थालेको छ। कार्यालयले ८० वर्ष माथिका ज्येष्ठ नागरिक र अपाङ्गता/असक्त (क र ख वर्गका) नागरिकसँग स्वास्थ्य कार्यक्रम सञ्चालन गरेको छ।
काठमाडौँ२६ मँसिर । काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वाग्मती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथमसमेत भएको छ । “सहज […]
काभ्रे – काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ। जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ। स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वाग्मती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथमसमेत भएको छ। ‘सहज स्वास्थ्य सेवा प्रदान गर्ने […]
काभ्रेमा नागरिकको स्वास्थ्य अवस्था सबल बनाउन स्वास्थ्य संस्थाका सेवा सुधारोन्मुख भएको पाइएको छ । जिल्लाका अलावा अन्य स्थानबाट जिल्लामा बसोबास गर्ने नागरिकका लागिसमेत सहज स्वास्थ्य सेवा प्रदान भइरहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ । स्वास्थ्य सेवा सबल बन्दै जाँदा स्वास्थ्य कार्यालयमा हालै वाग्मती प्रदेशस्तरीय समीक्षा कार्यक्रममा प्रथमसमेत भएको छ । “सहज स्वास्थ्य सेवा प्रदान गर्ने गरी जिल्लास्तरीय कार्यदिशासहित अघि बढ्दा जिल्लामा स्वास्थ्य सेवाको अवस्था सुधारोन्मुख
काभ्रेपलाञ्चोक : जिल्लामा लामखुट्टेको टोकाईबाट लाग्ने डेंगी रोगको संक्रमण बढ्दै गएको छ। चार दिनअघि ४२ संक्रमित रहेको काभ्रेमा दोब्बर अर्थात् ८० जनामा संक्रमण देखिएको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
गत असार दोस्रो साता पाँचखाल नगरपालिकामा पहिलो पटक देखिएको डेंगीको संक्रमण हाल ११ स्थानीय तहका ४० जनामा पुष्टि भइसकेको हो।…
हुम्ला सदरमुकाम सिमकोटस्थित स्वास्थ्य कार्यालयको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । कृषक सोनाम लामाको खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएपछि जिल्ला प्रहरी कार्यलय सिमकोटलाई खबर गरेको कृषक लामाले बताए ।खेतमा भेटिएको शंकास्पद वस्तु पाइप बम हुन सक्ने स्थानीले बताएका छन् । तर, जिल्ला प्रहरी कार्यालय हुम्लाले भने अहिले नै बम हो भन्न नसकिने , तर शंकास्पद वस्तु रहेको जनाएको छ । नेपाली सेनाको डिस्पोजल टोली शंकास्पद वस्तु भेटिएको स्थान पुगेको जिल्ला प्रहरी कार्यालय हुम्ला डिएसपी कृष्णारा
जिल्ला स्वास्थ्य कार्यालय हुम्लाको गेट नजिनकै खेतमा शंकास्पद वस्तु भेटिएको छ । खेत जोत्ने क्रममा शंकास्पद वस्तु भेटिएको हो । कृषक सोनाम लामाले खेत जोत्ने क्रममा उत्त वस्तु भेटेपछि प्रहरीलाई खबर...
स्वास्थ्य मन्त्रालय बागमती प्रदेशले गत माघ २७ गते मन्त्रीस्तरीय निर्णय गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक अधिकारीलाई स्वास्थ्य कार्यालय काठमाडौंको निमित्त प्रमुखको जिम्मेवारी दिइएको हो।
झापा । भद्रपुरस्थित जिल्ला स्वास्थ्य कार्यालय झापाको गोदामबाट चार सय मात्रा भेरोसिल खोप लुटिएको छ । भद्रपुरका दुई वडाध्यक्षको नेतृत्वमा आएको समूहले खोप लुटेर लगेको स्वास्थ्य कार्यालयले जनाएको हो । भद्रपुर–५ का वडाध्यक्ष बन्धु कार्की र वडा नम्बर–८ का अध्यक्ष मनोज सुब्बा गौरवको नेतृत्वमा आएको समूहले खोप लुटेको स्वास्थ्य कार्यालयका प्रमुख योगराज घिमिरेले बताए । […]
डोटी – वर्ल्ड भिजन इन्टरनेशनलको सहयोग तथा सिड नेपाल र सीडीसीको समन्वयमा जिल्ला स्वास्थ्य कार्यालय डोटीलाई अक्सिजन सिलिन्डरसहित विभिन्न स्वस्थ्य सामग्री हस्तान्तरण गरिएको छ ।
कोरोना सङ्क्रमितको उपचारमा सहयोग गर्न २२ लाख ६४ हजार रुपैयाँ बराबराको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सिड नेपाल डोटीका अध्यक्ष सेरबहादुर मल्लले जानकारी दिनुभयो ।
उहाँका अनुसार हस्तान्तरण गरिएका सामग्रीमा ७० थान ४६ लिटरको अक्सिजन सिलिन्डर, ७० थान पल्स अक्सिमिटर, ७० थान थर्मल टेम्प्रेचर गन, पीपीई सेट, पाँच लिटर स्यानिटाइजर, पाँच हजार थान मास्क...