निर्वाचन आयोगले कर्मचारीको सरुवामा रोक्न सरकारलाई निर्देशन दिएको छ । आज एक विज्ञप्ति जारी गरी आयोगले सरुवा गरिसकिएका कर्मचारीहरूलाई तत्काल रमाना दिएर पठाउन पनि सरकारलाई निर्देशन दिएको छ ।
‘आगामी ४...
काठमाडौं, साउन २० । सरकारले चुनाव घोषणासँगै आधा दर्जन सचिवहरूको सरुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सचिवहरूको सरुवा गरेको हो। यद्यपि, सचिवहरूको सरुवा टुंगो शुक्रबार मात्र लाग्ने भएको छ। हेरफेर भएका सचिवको जिम्मेवारी अझै मिलाउनुपर्ने भएकाले बिहीबार सचिव सरुवा निर्णय सार्वजनिक नगरिएको एक मन्त्रीले बताए। उनले भने, ‘हेरफेर भएका सचिवको जिम्मेवारी अझै पनि यताउता […]
काठमाडौँ । नेपाल प्रहरीका २४ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा भएको छ । गृह मन्त्रालयले आज (बिहीबार) यही साउनको तलब भत्ता सरुवा भएकै स्थानबाट पाउने गरी २४ जना एसपीहरुको सरुवा गरेको हो । जसमा विभिन्न जिल्लाका प्रहरी प्रमुखहरु सरुवा भएका हुन् ।
काठमाडौँ । थप ८ जना सहसचिवको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार(आज) सङ्घ तथा प्रदेशस्थित विभिन्न मन्त्रालय तथा निकायमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो । गत बिहीबार मात्रै दर्जन सहसचिवको सरुवा गरेको मन्त्रालयले आज थप सहसचिवको सरुवा गरेको छ । सम्बन्धित समाचार : दर्जन बढी सहसचिवको सरुवा प्रशासन सिंहदरवार ब्युरोलाई […]
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ११ जना सहसचिवको सरुवा गरेको छ।
मन्त्रालयको कर्मचारी प्रशासन महाशाखा प्रमुख रघुराम विष्टले उक्त कुराको पुष्टि गरेका छन् ।
सरुवा गरिएका सहसचिवहरूको विवरण केही समयमा मन्त्रालयको वेबसाइटमा राखिने उनले बताए ।
काठमाडौं : सरकारले एकैचोटी ३२ जना सहसचिवहरुको सरुवा गरेको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको पत्र आज सार्वजनिक गरेको हो। मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिवहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।
९ महिनापछि सरुवा खुल्यो
सरकारले झन्डै ९ महिनापछि स्थानीय तहका १ हजार ६५० कर्मचारीको एकसाथ सरुवा गर्ने भएको छ । लोकसेवा आयोगबाट सिफारिसमा नियुक्त भई स्थानीय तहमा कार्यरत ती कर्मचारीलाई ‘अन्तर...
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज ४० भन्दा बढी सह-सचिवहरूको सरुवा गर्दैछ ।
उप-सचिवबाट बढुवा भएका १८ जना सह-सचिवको पदस्थापनसहित २२ भन्दा बढी पुराना सह-सचिवको सरुवा हुने भएको मन्त्रालय स्रोतले बतायो ।
'आज साँझसम्म ४० जना भन्दा बढी सह-सचिवहरूको सरुवा हुँदैछ,' स्रोतले भन्यो ।
काठमाडौं । सरकारले १६ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)को सरुवा गरेको छ । हिजो (मंगलबार) ८५ जना सहसचिवको सरुवा गरेको सरकारले आज १६ जना प्रजिअको सरुवा गरेको हो । गृह मन्त्रालयले आज ती १६ सहसचिवलाई विभिन्न जिल्लाको प्रमुख जिल्ला अधिकारी बनाउँदै काज सरुवा गरेको हो । गृह मन्त्रालयका घनश्याम उपाध्यायलाई गृह मन्त्रालयबाट ललितपुरका प्रजिअ, रुद्रादेवी […]
The post १६ जना सीडीओकाे सरुवा (को कहाँ ?) appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ३४ जना शाखा अधिकृतहरूको सरुवा गरेको छ । मन्त्रालयले बुधवार सरुवा निर्णय गर्दै आज बिहीबार सरुवा गरिएका कर्मचारीको सूची सार्वजनिक गरेको हो । हेर्नुहोस् को कहाँ ?