३२ सहसचिवको सरुवा, को कहाँ पुगे?

काठमाडौं : सरकारले एकैचोटी ३२ जना सहसचिवहरुको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवहरुको सरुवा गरेको पत्र आज सार्वजनिक गरेको हो। मन्त्रीस्तरीय निर्णयअनुसार सहसचिवहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।  

सम्बन्धित सामग्री

४९ सह–सचिवको सरुवा तथा पदस्थापन, को कहाँ पुगे ? [सूचीसहित]

सामान्य प्रशासन मन्त्रालयले ४९ जना सहसचिवको सरुवा तथा पदस्थापन गरेको छ । हालै सहसचिवमा बढुवा भएका १८ जनाको पदस्थापन तथा बाँकीको सरुवा गरिएको मन्त्रालय स्रोतले जनाएको छ । संघका विभिन्न मन्त्रालय, प्रदेशका मन्त्रालयहरू र महानगरपालिकासम्ममा सरुवा तथा पदस्थापन भएको छ । हेर्नुहोस्, को कहाँ सरुवा ?

३१ सहसचिवको सरुवा तथा पदस्थापना गर्ने सरकारको निर्णय

नेपाल सरकारले ३१ जना सह-सचिवको सरुवा गरेको छ । सामान्य प्रशासन मन्त्रालयले बिहीवार ३१ जना सहसचिवलाई विभिन्न विभाग, मन्त्रालय तथा अन्य निकायमा सरूवा तथा पदस्थापना गरेको हो । हेर्नुहोस् सूची -

मन्त्रीलाई अनियमित भुक्तानी नदिँदा सचिवको सरुवा - Naya Patrika

मन्त्रीले भनेअनुसार ‘अनियमित खर्च’को भुक्तानी नगरेपछि कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव विद्यानाथ झालाई सरुवा गरिएको छ । सरकारले बिहीबार गरेको २७ जना सचिव तथा सहसचिवको सरुवा सूचीमा...पूरा पढ्नुहोस् »