स्थानीय तहका १६५० कर्मचारीको आज एकसाथ सरुवा हुँदै

९ महिनापछि सरुवा खुल्यो  सरकारले झन्डै ९ महिनापछि स्थानीय तहका १ हजार ६५० कर्मचारीको एकसाथ सरुवा गर्ने भएको छ । लोकसेवा आयोगबाट सिफारिसमा नियुक्त भई स्थानीय तहमा कार्यरत ती कर्मचारीलाई ‘अन्तर...