बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ। दुई किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बझाङको रायल...
दार्चुलामा प्रहरीले तीन किलो चरेस बरामद गरेको छ। गस्तीमा रहेको प्रहरीले महाकाली नगरपालिका–२ बाट सो परिमाणमा चरेश बरामद गरेको हो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी इन्सपेक्टर हिक्मतबहादुर थापाका अनुसार दल्लेख प्रहरी...
बारा स्थित सशस्त्र प्रहरीको गस्ती टोलीले ठुलो परिमाणमा लागु औषध चरेस बरामद गरेको छ । सशस्त्र प्रहरी बोर्डर आउटपोष्ट बेनौलीबाट सई लिल बहादुर थापाको कमाण्डमा खटिएको गस्ती टोलीले पचरौता नगरपालिका ६ जमुनी नदी छेउबाट १० किलो लागु औषध चरेस बरामद गरेको हो । शनिवार बिहान साढे ९ बजे एक जना अपरिचित तस्करले मोटरसाइकल माथि २ वटा ग्यालनमा राखेर उक्त परिणाम बराबरको चरेस भारततर्फ लगिरहेका थिए । गस्ती टोलीलाई देख्न साथ उक्त तस्कर दुवै ग्यालेन त्यहीँ फालेर नेपालबाट भारततर्फ भागेको सशस्त्र प्
सशस्त्र प्रहरीले पर्साको वीरगञ्ज महानगरपालिका-१६ इनरुवा इलाकाबाट मंगलवार झण्डै चार किलो ग्राम चरेस बरामद गरेको छ ।
आठ वटा प्याकेटमा रहेको तीन किलो ९०० ग्राम चरेस सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गणको गस्ती टोलीले बरामद गरेको हो ।
नेपालबाट भारततर्फ जाँदै गरेको व्यक्तिले गस्तीमा खटिएको सशस्त्र प्रहरीलाई देखेपछि झोला फालेर भागेको बताइएको छ ।
सो झोला बरामद गर्दा चरेस फेला परेको सशस्त्र प्रहरीले जनाएको छ । बरामद चरेस नेपाल प्रहरीलाई बुझाइएको छ ।
३ फागुन, वीरगञ्ज । सशस्त्र प्रहरी बलले पर्साको वीरगञ्जमा करिब चार किलो चरेस बरामद गरेको छ । वीरगञ्ज महानगरपालिका -१६ ईनर्वा गाउँदेखि भारततर्फको अहिर्वा गाउँ जाने कच्ची सडकमा सशस्त्र प्रहरी बलले अपरिचित व्यक्तिले फालेको झोला खोलेर हेर्दा तीन किलो ९०० ग्राम चरेस फेला पारेको हो । सशस्त्र प्रहरी बल १३ नं गणबाट खटिएको प्रहरी टोलीले […]
काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट झन्डै चार किलो चरेस बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका–१७ स्थित ईनर्वा गाउँदेखि भारततर्फ अहिर्वा गाउँ जाने कच्ची बाटो क्षेत्रबाट तीन किलो ९०० ग्राम चरेस बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट खटिएको टोलीले चेकप्वाइन्ट थापेको देखेपछि एकजना झोला फालेर भागेका थिए । सो...
कञ्चनपुर : बेलौरी नगरपालिका-३ बुटावारीबाट प्रहरीले २२ किलो १५० ग्राम लागु औषध चरेस बरामद गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार युपी ३१ एपी २२५६ भारतीय नम्बरको मोटरसाइकलमा हरियो बोरी (कट्टा)मा डोरीले बाँधेर राखेको चरेस शनिबार राति साढे ८ बजे बरामद गरिएको हो।इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीको गस्ती टोलीले बेवारिसे अवस्थामा रहेको बोरी खोलेर हेर्दा त्यसभित्र ४० पोका ठूलो र ४० पोका सानो गरी ८० पोका चरेस फेला परेको प्रहरी नायब उपरीक्षक
चितवनको रत्ननगरबाट प्रहरीले करिब दुई क्विन्टल चरेस बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय टाँडीले रत्ननगर नगर पालिका–३, शान्तिचोक नजिक किराना पसलको गोदाममा लुकाइ राखेको एक क्विन्टल ८४ किलो ३५० ग्राम चरेस बरामद गरेको हो ।
च्यवनप्रासको बट्टामा प्याकेजिङ गरेर राखेको अवस्थामा सो &...