RajdhaniDaily.com | धनगढी । प्रहरीले कैलालीमा ठूलो परीणाममा लागुऔषध चरेस बरामद गरेको छ । प्रहरीले जिल्लाको धनगढी उपमहानगरपालिका ५, लब्लीचोकबाट प्लाष्टिकमा बेरिएर राखेको -
कैलालीको धनगढीमा साढे ३६ किलो बढी लागुऔषध चरेस बरामद गरिएको छ । बुधबार साँझ धनगढी उपमहानगरपालिका–५ लब्ली चोकबाट ३६ किलो छ सय ६२ ग्रामचरेस बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराले वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले उक्त चरेस बरामद...
बारा : लागुऔषध चरेससहित दुईजना भारतीय नागरिक पक्राउ परेका छन्। भारत उत्तर प्रदेश, जिल्ला बरेध, दिपाद कोतवाली बस्ने वर्ष ४२ को साफिर अली र सोही ठाँउ बस्ने वर्ष ४४ को मोहमद अबजाललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुरेशप्रसाद काफ्लेले जानकारी दिए।अभिव्युक्तहरुको साथबाट लागुऔषध ३४ किलो नौ सय ६८ ग्राम चरेस बरामद गरिएको थियो। इलाका प्रहरी कार्यालय अमलेखगञ्जबाट खटिएको प्रहरी टोलीले भारतमा दर्ता रहेको सवारी साधनबाट उक्त परिमाणको चरेस हेटौँडाबाट वीरगञ्जतर्फ लिएर गइरहेको अवस्थामा बरामद गरिएको हो।&nbs
बझाङबाट बिरामी लिएर आएको एम्बुलेन्सबाट प्रहरीले लागुऔषध चरेस बरामद गरेको छ। दुई किलो आठ सय ग्राम चरेससहित एम्बुलेन्स चालकलाई धनगढीबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार बझाङको रायल...
बझाङ जिल्लाबाट धनगढी आउँदै गरेको जिपबाट प्रहरीले १६ किलो लागुऔषध चरेस बरामद गरेको छ। से १ ज ७१८ नम्बरको जिप चेकजाँच गर्ने क्रममा प्रहरीले चरेससहित दुईजनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी...
प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिए ।
प्रहरीले बझाङको डुग्रीबजारबाट २५ किलो लागुऔषध चरेससहित एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ३४ वर्षीया कल्पना रोकाया रहेकी छिन् । सदरमुकाम चैनपुर नजिकैको डुग्री बजारमा रोकायाको किराना पसलबाट सो परिमाणको चरेस बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनाबारे थप अनुसन्धान थालेको प्रहरी नायब उपरीक्षक ज्ञानबहादुर विष्टले जानकारी दिनुभयो ।
पर्सामा लागुऔषधसहित एक फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध चरेस मुद्दाका एक फरार प्रतिवादीलाई ८ वर्षपछि बारा प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा (साविक मिर्जापुर गाविस ९) छिपहरमाई गाउँपालिका १ का ५१ वर्षीय रामेश्वर महतो रहेका छन् । महतो ०७० जेठ २६ देखि फरार थिए । महतो आफ्नै घरको शौचालय पछाडि परालमा लुकाएर राखिएको १८ किलो चरेस बरामद मुद्दामा फरार थिए ।त्यस्तै प्रहरीले अन्य पाँच फरार प्रतिवादीलाई पनि पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगाबाट खटिएको टोलीले सवारी