काठमाडौं । सशस्त्र प्रहरीले पर्साबाट झन्डै चार किलो चरेस बरामद गरेको छ ।
वीरगन्ज महानगरपालिका–१७ स्थित ईनर्वा गाउँदेखि भारततर्फ अहिर्वा गाउँ जाने कच्ची बाटो क्षेत्रबाट तीन किलो ९०० ग्राम चरेस बरामद गरिएको हो ।
सशस्त्र प्रहरी बल १३ नम्बर गणबाट खटिएको टोलीले चेकप्वाइन्ट थापेको देखेपछि एकजना झोला फालेर भागेका थिए । सो...