विचौलियालाई रोक्न मालपोत कार्यालयमा प्रहरी परिचालन

बाँके : तपाई भूमिसुधार तथा मालपोत कार्यालय बाँके जाँदै हुनुहुन्छ भने कार्यालयको मुलगेटमा बसेका प्रहरीले केरकार गरेर मात्र भित्र छिर्न दिन्छन्। विचौलियालाई रोक्न र कार्यालयमा हुने अनियमितता रोक्न मुलगेट र कार्यालयको मुख्य ढोकामा यसरी प्रहरी परिचालन गरिएको हो। मालपोत कार्यालयमा हुने गरेको अनियमितता रोकेर सुशासन कायम गर्न ...