गणतन्त्र दिवसमा रुकुमका ६ कैदी रिहा - Naya Patrika

गणतन्त्र दिवसको अवसरमा रुकुम(पश्चिम)बाट ६ जना कैदी रिहा भएका छन् । असल चाल चलन भएका र ४० प्रतिशत कैद भुक्तान गरेका ६ जना कैदीको बाँकी कैद मिनाह भएपछि मंगलबार रिहा...पूरा पढ्नुहोस् »

सम्बन्धित सामग्री

कपिलवस्तु कारागारबाट आठ कैदी रिहा

संविधान दिवसको अवसरमा कपिलवस्तु कारागारमा रहेका आठ जना कैदी रिहा भएका छन् । कैद मिनाहा भएका सबै कपिलवस्तुका रहेका छन् ।

संविधान दिवसमा उदयपुर कारागारका १० कैदी रिहा

यसवर्षको ‘संविधान दिवस’मा उदयपुर कारागारमा सजाय भोग्दै आएका १० कैदी जेलमुक्त भएका छन्। हरेक राष्ट्रिय चाडपर्वको अवसरमा राष्ट्रपतिले सजाय मिनाहा गर्ने प्रचलन अनुसार संविधान दिवसको अवसरमा २ महिलासहित १० कैदीको सजाय मिनाहा भएको हो।...

गणतन्त्र दिवसमा कारागारका १७ कैदी रिहा

गणतन्त्र दिवसमा आइतबार कपिलवस्तु कारागारका १७ कैदीहरुलाई रिहा गरिएको छ। राम्रो चालचलन भएका कैदीहरुलाई रिहा गरिएको हो।...

युक्रेनले युद्ध लड्न सक्ने सबै कैदी रिहा गर्ने

रूसी आक्रमणको प्रतिरोध गरिरहेको युक्रेनले जेलमा रहेका, तर युद्ध लड्न सक्ने सबै कैदीलाई रिहा गर्ने भएको छ । युद्धको पाँचौं दिनमा त्यहाँका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युद्ध अनुभव भएका सबै दोषी कैदीहरूलाई जेलबाट युद्धमा पठाइने घोषणा गरेका हुन् । पश्चिमा शक्ति र विशेषगरी अमेरिकाको कठपुतली बनेको भन्दै रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत बिहीबारदेखि युक्रेनविरुद्ध युद्ध छेडेका थिए । तर, युक्रेनी सेनाले प्रतिरोध जारी राख्दा र त्यहाँका सक्रिय उमेरका नागरिक पनि युद्धमा होमिँदा रूसले अझैसम्म य

गौर कारागारबाट ५ कैदी रिहा

गौर कारागारमा जेल जीवन बिताइरहेका कैदी बन्दीमध्ये सवैभन्दा राम्रो आचरण भएको कैदीलाई आममाफी दिने चलन छ। यिनीहरूको अचारणमा सुधार आएको र कैद भुक्तान गर्न थोरै समय रहेकोले उनीहरूलाई कारागारबाट रिहाइ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो।...

कन्दहरको जेल तालिवानको कब्जामा, सयौं कैदी रिहा

अफगानिस्तानमा तालिवानी लडाकुहरुले कन्दहर शहरको केन्द्रीय कारागार कब्जामा लिएका छन् । स्थानीय सुरक्षा स्रोतका अनुसार त्यहाँ तालिवानले सयौं बन्दीहरुलाई रिहा गरेको छ ।‘यसअघि तालिवानले २००८ र २०११ मा पनि कन्दहर जेल कब्जा गरेको थियो । त्यतिबेला पनि सयौं बन्दीहरु भागेका थिए,’ स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले लेखेको छ ।तालिवानले अहिलेकै गतिमा शहरहरु कब्जा गर्दै गएमा आगामी ९० दिनभित्र अफगानिस्तानको राजधानी काबुल समेत कब्जा गरिसक्ने अमेरिकी गुप्तचरहरुको अनुमान छ ।

अफगान सरकारसँग तालिबानको प्रस्तावः ७ हजार तालिबान कैदी रिहा गरे तीन महिना शान्ति

एजेन्सी। अफगानिस्तानको ८५ प्रतिशत भूभाग कब्जा गरेको दाबी गरेको इस्लामिक समूह तालिबानले नयाँ प्रस्ताव अघि सारेको छ। तालिबानले अफगानी सरकार समक्ष सारेको प्रस्तावमा तीन महिना शान्ति कायम गर्न आफ्ना सात हजार कैदी रिहा गर्नुपर्ने उल्लेख छ। आफ्ना ७ हजार केदी विभिन्न जेलबाट रिहा नभए संघर्ष जारी राख्ने तालिबानले जनाएको छ। विशेषज्ञहरुले तालिबानको यो प्रस्तावमा ठूलो रणनीति लुकेको बताएका छन्।

म्यानमार सरकारले गर्याे २३ हजार कैदी रिहा

काठमाडौं। म्यानमारको सैनिक सरकारले शनिबार २३ हजारभन्दा बढी कैदी रिहा गरेको छ। त्यसमा तीन राजनीतिक कैदी पनि सामेल छन्। म्यानमार सरकारले परम्परागत नववर्षको उपलक्ष्यमा कैदी रिहा गरेको हो।त्यहाँको सरकारले उक्त संख्यामा गरेको कैदी रिहाइमा फेबु्रअरीमा भएको सत्ताकब्जाको विरोधी छन् या छैनन् भन्न सकिँदैन। म्यानमारको जुन्ता सरकारले रिहा भएका कैदीमध्ये एक सय ३७ जना विदेशी भएको बताएको छ।(एजेन्सी)

कर्णालीका ३ कारागारबाट १५ कैदी रिहा

सुर्खेत । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कर्णालीका १५ जना कैदीहरु रिहा भएका छन् । सजाय मिनाह पाउनेमा सुर्खेत जिल्ला कारागारबाट ९, दैलेख कारागारबाट ६ र रुकुम पश्चिम जिल्ला कारागारबाट १ जना रहेका छन् ।सुर्खेत कारागारका जेलर लक्ष्मि खेरलका अनुसार सजाय मिनाह पाउनेमा  कर्तव्य ज्यान मुद्धामा सजाय भोगिरहेका कमल सुनार, भिमबहादुर सुनार र तुलबहादुर राना छन् । सवारी ज्यान मुद्धा अन्तर्गत गगन गुरुङ, सुरेन्द्र सार्की, दिपक साउँद र  केशव शाही, बमकला पुरी र  गिता चालिसे बहुविवाहको मुद्