काठमाडौँ – गृह मन्त्रालयले ५३४ जना कैदी बन्दीको कैद मिनाहका लागि मन्त्रिपरिषद्मा सिफारिस गरेको छ । गृह मन्त्रालयले आज ५० प्रतिशत कैद भुक्तान गरेका, जेलमा नकारात्मक लिष्टमा नपरेका र असल चालचलन भएका ५३४ जनाको कैद मिनाहका लागि सिफारिस गरेको गृह स्रोतले जानकारी दियो ।
‘५० प्रतिशत कैद भुक्तान गरेका ५३४ जनाको कैद …